जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले १ करोड रुपैयाँ वा सो भन्दा माथिका योजनाको प्रगति विवरण हरेक महिनाको ३ गते भित्र प्रशासन कार्यालयमा पठाउन योजना सञ्चालन गर्ने यहाँका १५ वटा निकायमा एकसाथ परिपत्र गरे...
ताप्लेजुङमा कोरोना संक्रमितको संख्या दुई पुगेको छ। प्रमुख जिल्ला अधिकारी झरेन्द्रप्रसाद चापागाँइको पहिलो पटकको रिपोर्ट र यसअघि नै संक्रमित फक्ताङ्लुङ गाउँपालिकाका २० वर्षे युवाको दोस्रो पटकको पीसीआर र...
ताप्लेजुङको आठराइ त्रिबेणी गाउँपालिकाले जिल्ला बाहिर घर भएका शिक्षक तथा कर्मचारीहरुलाइ दसैंं मनाएर कार्यक्षेत्रमा फर्कदा पिसिआर रिपोट अनिवार्य गरेको छ।
लगानी बोर्डको कार्यालयले तमोर जलाशययुक्त परियोजना कारण यसअघि रोकिएका ताप्लेजुङ, तेह्रथुम र पाँचथरका समुद्री सतहबाट ६ सय मिटरमाथिका जग्गाको उचाइ एकिन गरी कारोवार खुल्ला गर्न सकिने औपचारिक पत्र पठाएको छ...