ताप्लेजुङ फेरि कोरोना संक्रमण मुक्त जिल्ला बनेको छ। शनिवार प्राप्त १० जनाको रिपोर्ट मध्ये यसअघि संक्रमित २ जनाको रिपोर्ट पनि नेगेटिभ आएसंगै ताप्लेजुङ कोरोना संक्रमण मुक्त जिल्ला बनेको हो।
नेपालकै शक्तिपीठ मानिने ताप्लेजुङमा अवस्थित पाथीभरा क्षेत्रको जंगलमा आगो डढेलो बाहिर हुँदै मन्दिर आसपास पुग्न लागेको छ। यसले मन्दिर क्षेत्र नै जोखिममा पारेको पाथीभरा मन्दिरका कर्मचारी राजेन्द्र महतले...
प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार घोषणा गरेका नेपाल कम्युष्टि पार्टी(नेकपा)को महाधिबेशन आयोजक समितिमा नाम सार्वजनिक भएका संविधानसभा सदस्य डम्बरध्वोज तुम्बाहाम्फेले सो समूहमा आफ्नो संलग्नता नरहेको...
एशियाली विकास बैंक(एडिबीले)मैवाखोला र आठराइ त्रिबेणी गाउँपालिका क्षेत्रमा सञ्चालन हुने समुदाय सिँचित व्यवस्थापन परियोजनाका बारेमा पुस ९ गतेभित्र आम सहमति जुटाउन सिँचाइ डिभिजन कार्यालय ताप्लेजुङलाई समय...