त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालको कार्यकारी निर्देशकका दलीय कार्यकर्ता भर्ति गरिएको भन्दै चिकित्सा शिक्षा सुधारमा आन्दोलनरत डा. गोविन्द केसीले आक्रोश ब्यक्त गरेका छन्।
गत असार ६ गते सिँजा गाउँपालिकाकी ३९ वर्षीया एक गर्भवती सुत्केरी हुन कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा पुगिन्। उनको मुटु र फोक्सोमा समस्या थियो।