डिबी बुढा डिबी बुढा
रारातालको सुन्दरता नियाल्न मुर्माटप
अर्थ
Clock १८ असोज २०७७ | २ मिनेट पाठ
रारातालको सुन्दरता नियाल्न मुर्माटप
नुवाकोट जिल्लाका नमराज सापकोेटा गत साता राराताल पुगे। सबैले रारातालको वर्णन गर्दा उनलाई पनि एक पटक पुग्ने रहर जाग्यो।
Whatsapp
स्याउ कम फल्दा किसान चिन्तित
अर्थ
Clock १६ असोज २०७७ | ४ मिनेट पाठ
स्याउ कम फल्दा किसान चिन्तित
गत वर्ष १२ हजार मेट्रिकटन स्याउ उत्पादन भएको जुम्लामा यो वर्ष पाँच हजार मेट्रिकटन मात्र स्याउ फल्यो। स्याउको उत्पादन घटेपछि मूल्य त बढ्यो तर किसान सन्तोष हुन सक्ने अवस्था आएन।
Whatsapp
कोरोना संक्रमणको उच्च जोखिममा जुम्ला
समाज
Clock १५ असोज २०७७ | ४ मिनेट पाठ
कोरोना संक्रमणको उच्च जोखिममा जुम्ला
एकै पटक कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाका चिकित्सक, स्वास्थ्यकर्मी र अस्पतालमा भर्ना भएका बिरामीलाई कोरोना पोजेटिभ देखिएपछि जुम्लामा त्रास बढेको छ।
Whatsapp
सुमधुर बन्दै सेना नागरिक सम्बन्ध
समाज
Clock १५ असोज २०७७ | ३ मिनेट पाठ
सुमधुर बन्दै सेना नागरिक सम्बन्ध
तत्कालिन नेकपा माओवादी र राज्यपक्षबीच भइरहेको सशस्त्र युद्धका क्रममा नेपाली सेना र जनता बीचको सम्बन्ध चिसिएको थियो।
Whatsapp
बेपत्ता बाबु खोज्दै जुम्ला पुगेका बालबालिकालाई सुर्खेत पठाइयो
समाज
Clock १५ असोज २०७७ | २ मिनेट पाठ
बेपत्ता बाबु खोज्दै जुम्ला पुगेका बालबालिकालाई सुर्खेत पठाइयो
बेपत्ता बाबु खोज्दै भारतको पञ्जाबदेखि कैलाली जिल्ला हुँदै जुम्ला पुगेका ४ बालबालिकालाई सुर्खेत पठाइएको छ। बेवारिसे अवस्थामा भेटिएका बालबालिकालाई पुर्नस्थापनाका लागि सुर्खेत पठाइएको हो।
Whatsapp
बेपत्ता बाबु खोज्दै बालबालिका पञ्जाबदेखि जुम्लामा
समाज
Clock १३ असोज २०७७ | २ मिनेट पाठ
बेपत्ता बाबु खोज्दै बालबालिका पञ्जाबदेखि जुम्लामा
तीन वर्षदेखि बाबु बेपत्ता भएको भन्दै चार जना बालबालिका बाबु खोज्दै भारतको पञ्जाबदेखि जुम्ला पुगेका छन्। १७ वर्षीया मधु विक आफ्ना भाइबहिनी लिएर बाबु खोज्दै जुम्ला पुगकी हुन्।
Whatsapp
विद्यालय बनाउँदै सेना
समाज
Clock ११ असोज २०७७ | ३ मिनेट पाठ
विद्यालय बनाउँदै सेना
चन्दननाथ नगरपालिका २ स्थित कर्णाली माध्यमिक विद्यालय अनामनगरमा नेपाली सेनाले विद्यालय भवन निर्माण गरिदिएको छ।
Whatsapp
डा. केसीको स्वास्थ्यलाभको कामना गर्दै जुम्लामा दिपप्रज्वलन
स्वास्थ्य
Clock ०३ असोज २०७७ | २ मिनेट पाठ
डा. केसीको स्वास्थ्यलाभको कामना गर्दै जुम्लामा दिपप्रज्वलन
चिकित्सा शिक्षा सुधारको माग राख्दै जुम्लामा ६ दिनदेखि अनसनरत डा. गोविन्द केसीको स्वास्थ्यलाभको कामना गर्दै जुम्लामा दिपप्रज्वलन गरिएको छ।
Whatsapp
डा. केसीको मुटुको चालमा गडबडी आएपछि श्वासप्रश्वासमा समस्या
स्वास्थ्य
Clock ०३ असोज २०७७ | २ मिनेट पाठ
डा. केसीको मुटुको चालमा गडबडी आएपछि श्वासप्रश्वासमा समस्या
चिकित्सा शिक्षा सुधारको माग राख्दै जुम्लामा ६ दिनदेखि अनसनरत डा. गोविन्द केसीको मुुटुको चालमा गडबडी भएको चिकित्सकहरुले बताएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस