तुलसीपुर उपमहानगरपालिकामा नेकपा एमालेले अग्रता कायम गरेको छ। उपमहानगरको प्रमुखमा एमालेका टिकाराम खड्काले २० हजार ८ सय ९४ मत प्राप्त गर्दै अग्रता कायम राखेका छन्।
माओवादीले न विगतमा युद्ध छेडेको रोल्पामै आफ्नो एकल ‘दबदबा’ कायम राख्न सक्यो न अर्को आधार इलाका रुकुमकै बिरासत जोगाउन सक्षम भयो। माओवादी भूमिगत हुँदा २०५२ फागुन १ मा पहिलोपटक प्रहरी चौकी आक्रमण गरेको र...
अघिल्लो स्थानीय तहको निर्वाचन भन्दा अहिले नेपाली कांग्रेसले जिल्लामा आफ्नो उपस्थिती बलियो बनायो। हालसम्म मत गणना सम्पन्न भएका ९ स्थानीय तह मध्य एक नगरपालिकासहित ५ तहमा आफ्नो एकल नेतृत्व कायम गर्यो।
अघिल्लो निर्वाचनमा स्थापित आफ्नो बिरासत यो गाउँपालिकामा एमालेले गुमाउनु पर्यो । एमालेको यो बिरासत कांग्रेसले खोस्यो। यसअघि पराजित कांग्रेसका कुलबहादुर खत्रीले यसअघि निर्वाचित पौडेललाई पाखा लगाइदिए। ख...
गठबन्धनका तर्फबाट मेयर उम्मेदवार काङ्ग्रेसका गेहेन्द्र गिरिले ४ सय ६२ मतका साथ अग्रता लिएका छन भने एमालेका टिकाराम खड्काले ४ सय ५४ मत प्राप्त गरेका छन्।
मेयरमा चौधरीले ९ हजार ३ सय १७ मत प्राप्त गरे। चौधरी अघिल्लो स्थानीय निर्वाचनमा पनि मेयरमा लडेका थिए। उनी त्यो बेला एमालेका कुलबहादुर केसी सँग पराजित भएका थिए।
गठबन्धनका तर्फबाट मेयर उम्मेदवार काङ्ग्रेसका गेहेन्द्र गिरीले ४ सय ६२ मतका साथ अग्रता लिएका छन भने एमालेका टीकाराम खड्काले ४ सय ५४ मत प्राप्त गरेका छन्। यसैगरी उपमेयरमा भने एमालेकी स्यानी चौधरी ले ४ स...
घोराही उपमहानगरपालिकामा एमालेको अग्रता कायमै छ। ६२ हजार ८ सय १५ मत गणना हुँदा एमालेका मेयर उम्मेद्वार नरुलाल चौधरीले २५ हजार ६ सय १६ मतका साथ अग्रता लिइरहेका छन्।