प्रहरी नियन्त्रणमा रहेकी लुम्बिनी प्रदेश स्वास्थ्य राज्यमन्त्री बिमला वलीले श्रीमान खोई ? भन्दै महिलालाई कुटपिट गरेको खुलेको छ। वलीले तुलसीपुरका एकराज बस्नेतकी श्रीमती मिना भण्डारीलाई कुटपिट गरेकी थिई...
राज्यमन्त्री वलीले तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ५ का एकराज बस्नेतकी श्रीमती मिना भण्डारीलाई कुटपिट गरेकी हुन्। बस्नेतको घरमै पुगेर उनकी श्रीमती मिनालाई कुटपिट गरेपछि बिवाद भएको थियो।
बर्खायाम सुरु भएलगत्तै चल्ने रासायनिक मलको ‘पिरलो’ ले किसानलाई यस वर्ष पनि छाडेन। खेतीपातीको जोरजाममा लागिसकेका उनीहरूलाई विगतका वर्षजस्तै यसपटक पनि ‘फसल’ कसरी सपार्ने भन्ने चिन्ताले सताइरहेको छ।
‘धान खेतीको समय सुरु भैसक्यो’ तुलसीपुर बेलझुण्डिका किसान माधव बस्नेतले भने ‘खेतीपातीको समष् सुरु भएर पनि के गर्नु? खेतीका लागि मल छैन।’ जहिल्यै बाहिरबाट आयात हुने रासायनीक मलकै पर्खाईमा किसाहरु हुन्छन...
राप्ती नदीको बीचौबीच भागमा ठूलै बाँध लागेको छ। वारीको बाँधका कारण नदीको ठूलो हिस्सा पारी च्यापिएको छ। राप्तीको मध्य भागको बाँध कुनै सिँचाइ आयोजनाका बाँधिएको हैन। लमही नगरपालिका ९ अमिलियामा रहेको बालुव...
सहविमान चालकका रुपमा उडान भर्दै आएका उत्सवको चाहना थियो, ‘विमानको फूल पाइलट बन्ने अनि हाल दाङमा शिक्षण पेशामा रहेकी आमालाई काठमाडौँमा संगै राख्ने।’ उत्सवले झण्डै दुई वर्ष पनि आफू फूल पाइलट बन्ने भनेर...
नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व सांसद गेहेन्द्र गिरी अघिल्लो तुलसीपुर उपमहानगरको मेयरमा अघिल्लो पटकको आफ्नो हारलाई अहिले जीतमा बदल्न चाहन्थे। फलतः दोस्रो पटक अहिले उनी मेयर पदको उम्मेदवार...
तुलसीपुर उपमहानगरपालिकामा नेकपा एमालेले अग्रता कायमै राखेको छ। उपमहानगरको प्रमुखमा एमालेका टिकाराम खड्काले २४ हजार ८ सय ९१ मतले साथ अग्रता लिइरहेका छन्।