देउखुरीको गढवामा एक व्यक्तिले गोली प्रहार गरी दुईजनाको हत्या गरेका छन्। नेपाल भारत सीमा क्षेत्र देउखुरीको गढवा ५ खवरी नाकामा स्थानीय कर्णवहादुर पुनले गोली प्रहार गरी दुईजना स्थानीयको हत्या गरेका हुन्...
अबिरल बर्षापछि मंगलवार राप्ती नदीमा आएको बाढीले बगाएर ल्याएका ५ शव दाङमा भेटिएका छन्। देउखुरीस्थित राप्ती नदीको किनारमा तीन पुरुष र दुई महिलाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।
सोमबार बेलुकादेखि परेको अविरल बर्षासँगै खोलामा आएको बाढीले दाङको जनजीवन प्रभावित बनेको छ। यहाँका खोलाहरुमा आएको बाढीले यातायात सेवा अबरुद्ध छ। ग्वार खोलामा आएको बाढीका कारण घोराही तुलसीपुर सडक खण्ड...