दाङको तुलसीपुर उपमहानगरपालिकामा आज देखि मतगणना हुने भएको छ। यो उपमहानगरको वडा नम्बर १७ का उम्मेदवार लबरु चौधरीको निधन भएपछि यो वडामा मतदान रोकिएको थियो।
सोमबार बेलुकासम्म झण्डै ५० प्रतिसत (३६ हजार बढि ) मत गणना हुँदा यो उपमहानगरको मेयरमा एमालेका नरुलाल चौधरीले गठबन्धनका तर्फबाट उम्मेदवार बनेका माओवादीका हेमराज शर्मालाई उछिन्दा बाँकी रहेको झण्डै ४० हजा...
बंगलाचुली गाउँपालिकामा गठबन्धन निर्वाचित भएको छ। यो पालिकामा गठबन्धनका तर्फबाट अध्यक्षमा माओवादी केन्द्रका तुलसीपुराम पुन र उपाध्यक्षमा कांग्रेसका भक्त बहादुर जिसी निर्वाचित भएका हुन्।
दाङको बंगलाचुली गाउँपालिकामा गठबन्धन निर्वाचित भएको छ। यो पालिकामा गठबन्धनका तर्फबाट अध्यक्षमा माओवादी केन्द्रका तुलसीपुराम पुन र उपाध्यक्षमा कांग्रेसका भक्त बहादुर जिसी निर्वाचित भएका हुन्।
घोराही उपमहानगरपालिकाको प्रमुखमा नेकपा एमालेले अग्रता लिएको छ। मतगणना सुरु भएदेखि गठबन्धनका उम्मेदवार हेमराज शर्माले अग्रता लिइरहेको भएपनी अहिले भने एमालेका चौधरीले अग्रता लिन सुरु गरेका हुन। चौधरीले...
घोराही उपमहानगरपालिकाका १९ वटा वडा मध्य दुई दिनको अवधिमा एउटा वडामा मात्रै गणना सकिएको छ। आईतबार बेलुका सम्म यो उपमहानगरको १९ नम्बर वडामा मात्रै मतगणना सकियो। यो वडामा कांग्रेसका ज्ञानबहादुर रायमाझी न...