वर्तमान सरकार गठन भएको ६ महिना पुगिसक्दा पनि लुम्बिनी प्रदेश सरकारले पूर्णता पाइसकेको छैन। मुख्यमन्त्री सहित १० मन्त्रालय रहेको यो प्रदेशमा तीन मन्त्रालय रिक्त छन्।
कृषिमा पोख्त बनेर गाउँमै कृषि फार्म खोल्ने र मनग्य आम्दानी गर्ने हुटहुटी थियो, सल्यानका प्रवेश भण्डारीलाई। गाउँमै कृषिबाट मनग्य आर्थिक लाभ लिन सकिन्छ भन्नेमा दृढ रहेका प्रवेशका लागि यही मेसो पहिल्याउन...

डाक्टरले प्रविणको स्वास्थ्य अवस्थाका बारेमा निमबहादुरलाई जानकारी दिँदै भने ‘प्रविणको उपचार ६ महिनासम्म यहीँ राखेर गर्नुपर्छ, अहिले तत्काल घर आउने अवस्था छैन।’
केही वर्षदेखि बिक्री हुन सुरु भएको दाङ गढवा गाउँपालिका वडा नम्बर ४ मा रहेको जंगलकुटि बाबा धामको जग्गा अहिले जग्गा ‘कारोबारी’ देखि व्यक्तिको हातमा पुगेको छ।
कसरी घर फर्कने भनेर प्रविणले प्रश्न सोधिरहन्छन् तर बाबु निमबहादुर अनुत्तरित हुन्छन्। ‘सरकारले पहल गर्दैछ’ भनेर आश्वासन दिने बाबु निमबहादुरसंग अरु जवाफ हुँदैन।