विधेयकमा उल्लेख भएको यो बुँदा संशोधन बिना विधेयक पास भए नेपालको चुरे क्षेत्रको ढुंगा भारत निकासी गर्ने कानुनी बाटो खुल्ने छ। ‘यदि यसो भयो भने नेपालको चुरे सिद्धिन्छ, नेपालको तराई क्षेत्र मरुभुमी बन्ने...
लुम्बिनी प्रदेश सरकारले गौतम बुद्धको जन्मस्थल लुम्बिनी लगाएत प्रदेशको समग्र विकासमा जोड दिन भन्दै विभिन्न मुलुकका उच्च पदस्थ अधिकारीहरुको सम्मेलन गर्ने भएको छ।
माओवादी बाहेक गठबन्धनमा आबद्ध दलहरु लुम्बिनीमा मन्त्रालय बढाउन नहुनेमा एकमत बनेका छन्। मन्त्रालय फुटाएर बढाउने मुख्यमन्त्रीले तयारी गरेपछि माओवादी बाहेक गठबन्धनमा आबद्ध दलहरु यसको विपक्षमा उभिएका छन्।