दाङमा मंगलवार नेपाली सेनाका २९ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । नेपालगन्ज स्थित भेरी अस्पतालमा गरिएको परीक्षणका क्रममा तुलसीपुर स्थित १९ नम्बर बाहिनीका २९ जना सेनाका जवानमा कोरोना संक्रमण पुष्टि...
दाङमा पनि समुदाय स्तरमा पहिलो पटक कोरोना संक्रमण देखिएको छ । यसअघि सम्म बाह्य मुलुकबाट आएकाहरूमा मात्रै कोरोना संक्रमण देखिएको दाङमा पहिलो पटक समुदाय स्तरमा पनि कोरोना संक्रमण भेटिएको जिल्ला जनस्वास्थ...
जंगली जनावर मार्नका लागि धापिएको विद्युतीय धरापमा परि दाङमा दुई दाजु भाईको मृत्यु भएको छ । घोराही उपमहानगरपाालिका–१ हर्नकका दिलबहादुर रावतले मकै बारीमा थापेको विद्युतीय धरापमा परि सोमबार उनका दुई छोरा...
दाङबाट यात्रुवाहक सार्वजनिक सवारी साधन बाँकेसम्मको सीमासाँध अमलियासम्म यात्रु बोकेर पुग्थे । बाँकेको नेपालगन्जबाट पनि उसैगरि यात्रु बोकेर आउने सवारी साधन त्यहि सीमासाँधमै रोकिन्थे । अनि त्यहि सीमासाँध...
सरकारले मास्क नलगाएर हिँड्नेलाई कारवाही गर्न निर्देशन दिएपछि सल्यानमा मास्क नलगाउने १ हजार २ सय बढी कारवाहीमा परेका छन् । जिल्ला प्रहरी कार्यालय सल्यानले गृह मन्त्रालयको परिपत्र अनुसार गत असार २७ गते...
झण्डै साढे ५ दशक अघिदेखि कविता कोरिएका कैयन ‘पाना’ च्यातिए । कैयन डायरीहरु हराए । कविताका माध्यमबाट डायरीका पानामा कोरिएको त्यो बेलाको जीवन भोगाई अक्षरमा जीवित हुँदो हो त, बिनोद पोख्रेल साढे पाँच दशक...
पहिरोमा पुरिएर दाङमा दुईजनाको मृत्यु भएको छ । बुधबार विहान तीन बजेतिर दाङको बंगलाचुली गाउँपालिका वडा नम्बर ५ का देबीराम नेपालीको घर पहिरोले पुरिँदा आमा छोरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले...