घोराहीकी २० वर्षीया एक युवतीलाई कोरोना संक्रमण पुष्टि भएको मौखिक खवर परिवारलाई पुग्यो। तर आधिकारीकता थिएन। मौखिक जानकारीका आधारमा ति युवतीलाई आइसोलेसन राख्ने वा नराख्ने भन्ने अन्यौलमै रह्यो।
समुदाय स्तरमै कोरोना संक्रमण बढ्न थालेपछि दाङमा आईतबार देखि पुनः लकडाउन गर्न लागिएको छ । जिल्ला प्रशासन कार्यालयले समुदाय स्तरमा बढ्दो कोरोना संक्रमण रोकथामका लागि लकडाउन गर्ने निर्णय गरिएको जानकारी द...
प्यूठानमा बिषालु च्याउ खाँदा दुईजनाको मृत्यु भएको छ। प्यूठानको नौ बहिनी गाउँपालिका वडा नम्बर ६ धारखोलाका बिष्णु घर्तीका दुई छोरा सुगम र सुरेशको च्याउ खाँदा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्यूठानले...
घोराही स्थित बैंकका एक कर्मचारीमा कोरोना पुष्टि भएको छ । घोराही स्थित कर्णाली बिकास बैंकका कर्मचारीमा सोमबार कोरोना संक्रमण पुष्टि भएको दाङका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले जानकारी दिए । राप्ती...