‘युद्धमा जानुभन्दा अगाडी सेनाले युद्धमा विजयी भई सिन्दूर जात्रा सञ्चालन गर्नेछु, आफू बराबरको अग्लो स्तम्भ निर्माण गर्नेछु भनि भाकल गरेका थिए। सोही जात्रालाई विरताको सन्देश दिन जात्रा गर्ने प्रचलन रहेक...
महाविनाशकारी भूकम्प गएको बीस महिना बितिसक्दा पनि सहयोग नपाएपछि सहलकोटका भूकम्प पीडितको दैनिकी झनै कष्टकर बनेको छ। गाउँमा प्राय सबै घरका मानिसमा कुनै न कुनै स्वास्थ्य समस्या देखिन थालेका छ। धेरैलाई निम...
बन्दीपोखरा–८ सम्मोबारी पाल्पामा जीप दुर्घटना हुँदा १२ जना घाइते भएका छन् । बिहीबार दिउँसो लु १ ज १६८९ नम्बरको जीपसँग लु २० प ३९२९ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किएका थिए ।
तपाइँको परिवारमा मरेको व्यक्ति उसकै लय तथा आवाजमा बोल्छन् भन्दा तपाइँलाई पत्यार नलाग्ला । नलाग्नु पनि स्वभाविकै हो ! तर एक पटक ‘सुन्तली दमिनी’ को मा पुगेपछि भने तपाइँको भ्रम, भ्रममा सीमित हुन्छ । किनक...
एघारौं दिनदेखि अनिश्चितकालीन बन्द रहेको पाल्पा पूर्ण रुपमा खुला भएको छ। संयुक्त संघर्ष समितिले लामो बन्दका कारण जनतालाई सास्ती भएको भन्दै विरोधका कार्यक्रमलाई यथावत राख्दै तत्कालकालागि बन्द फिर्ता लिन...
सिद्धान्तत संविधान संशोधन गर्न सकिने भए पनि वर्तमान नेपालको परिवेशमा संविधान संशोधन गर्न कठिनाई रहेको नेकपा एमालेका सचिव प्रदिप ज्ञवालीले बताएका छन्। ‘अंगीकृत नागरिकता, सीमांकन र भाषाका विषयमा कुनै पन...
पाल्पामा स्थानीय तह पुनर्संरचना गर्दा दश स्थानीय तह बनाउन दलहरु सहमत भएका छन्। हाल रहेका दुई नगरपालिका मध्ये तानसेनमा सिमाना थप गर्ने, रामपुर नगरपालीकालाई यथावत राख्ने र अन्य आठ गाउँपालिका बनाउन दलहरु...
वीरकोट–२ पाल्पाका मनोज काम्मु अहिले नौ वर्षको भए। नौ वर्षको हुँदासम्म उनी हिडडुल गर्न, बोल्न सक्दैनन्। उनको शरीरको जम्मा तौल १५ किलोग्रामको छ। जसमा उनको टाउकोको तौलमात्र झण्डै नौ किलोग्राम छ।
मस्याम– ४, चर्चरे, पाल्पामा शुक्रबार राति स्कार्पियो दुर्घटनामा हुँदा दुईको मृत्यु भएको छ । बा १४ च ९३६४ नम्बरको गाडी दुर्घटना हुँदा तम्घास, गुल्मीका ५५ वर्षीय रामप्रसाद पन्थ र सोही स्थानका ४७ वर्षका...