मुक्तिप्रसाद न्यौपाने मुक्तिप्रसाद न्यौपाने
वृद्धभत्ता बुढेसकालको पेन्सन
समाज
Clock ३० साउन २०७३ | ४ मिनेट पाठ
वृद्धभत्ता बुढेसकालको पेन्सन
बुढो कुप्रो परेको शरीर। सेतै फुलेको कपाल । लौरोको साहारामा हिड्नुपर्ने बाध्यता। राम्रोसँग ठम्याउन नसक्ने आँखा। त्यै पनि बाँचुच्जेल संघर्ष गर्नुपर्ने! सरकारले पैसा दियो र गुजारा चलेको छ।
Whatsapp
प्रधानमन्त्री ओलीको समर्थनमा तानसेनमा प्रदर्शन
राजनीति
Clock ०४ साउन २०७३ | १ मिनेट पाठ
प्रधानमन्त्री ओलीको समर्थनमा तानसेनमा प्रदर्शन
प्रधानमन्त्री केपी ओलीको समर्थनमा मंगलबार पाल्पा सदरमुकाम तानसेनमा प्रदर्शन गरिएको छ। स्वतन्त्र युवा अभियानले प्रधानमन्त्री ओलीको समर्थनमा नारा लगाउँदै तानसेन परिक्रममा गरेको हो।
Whatsapp
टेस्ट ट्युव बेबी सेवा लुम्बिनी मेडिकल कलेजबाट सुरू
समाज
Clock २१ असार २०७३ | ३ मिनेट पाठ
टेस्ट ट्युव बेबी सेवा लुम्बिनी मेडिकल कलेजबाट सुरू
पाल्पामा सञ्चालनमा रहेको लुम्बिनी मेडिकल कलेज तथा शिक्षण अस्पतालले टेष्ट ट्युब बेबी सेवा ल्याएको छ। कलेजको बुटवलमा रहेको शाखाबाट यो सेवा सुरु गरिएको अस्पतालले जनाएको छ।
Whatsapp
सर्पको टोकाइबाट एकको मृत्यु
समाज
Clock १२ असार २०७३ | १ मिनेट पाठ
सर्पको टोकाइबाट एकको मृत्यु
सर्पको टोकाइबाट पाल्पामा एक जनाको मृत्यु भएको छ। फाक्सिंकोट–६ मा बस्दै आएकी वर्ष १३ की कल्पना नेपालीको सर्पको डसाईबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस