राणाकालदेखिकै मधेसको मन जित्ने नारा हो, हुलाकी राजमार्ग निर्माण। यही नारालाई संसदीय र स्थानीय तह निर्वाचनका उम्मेदवारले मजाले भजाए। यो राजमार्गसँग जोडिएको मधेसी जनताको आर्थिक समृद्धिको चुनावी नारा पनि...
प्रदेश २ सरकार गठन भएको मंगलबार तीन वर्ष पूरा भएको छ। शून्यबाट काम सुरु गरेको सरकारले मुख्य मुद्दा प्रदेशको नाम र स्थायी राजधानी टुंगो लगाउन नसके पनि पूर्वाधार विकासका आधार तय भने गरेको छ। अति आवश्यक...
मिस एन्ड मिस्टर सिरहा–२०२१ को ताज वन्चिता यादव र चिराग शर्माले पहिरिएका छन्। पी. प्रोडक्सन नेपाल प्रालिले आयोजना गरेको प्रतियोगितामा बिहीबार राती सात जनालाई उछिन्दै सिरहाकी १७ वर्षीया वन्चिता मिस सिरह...
स्रोत नखुलेको करिब २२ लाख रूपैयाँसहित रौतहट प्रहरीले सोमबार एकजनालाई पक्राउ गरेको छ। गौर नगरपालिका–४ बसपार्क नजिकबाट नम्बर नभएको रातो रङको स्कुटरमा सवारलाई शंका लागेर चेकजाँच गर्दा २१ लाख ९० हजार रूपै...
प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा (दाहाल–नेपाल) पक्षका अध्यक्ष पुष्पकमल दाहालले केही दिनअघि दिएको ‘अब शाकाहारी आन्दोलनको काम छैन’ भन्ने अभिव्यतिप्रति लक्षित गर्दै उनले आदमखोर आन्दोलन गर्न चाहेको तर...
प्रदेश–२ सरकारले स्थापना गरेको मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पदाधिकारी नियुक्त भएका छन्। आइतबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित कार्यक्रममा पदाधिकारी नियुत्त गरेको छ।
दुई दशकअघि पतिको साथ गुम्यो। पाँच छोरी र एक छोरा हुर्काउने अभिभारा उनमा आयो। छोरी सलमा खातुन काखमै थिइन्। त्यतिबेलै उनका पिताले यस दुनियाँबाट बिदा लिए।
नेपालमा गणतन्त्र आएपछि कांग्रेस र कम्युनिस्ट दुवैले सरकारको नेतृत्व गरे । तर नेपालमा गणतन्त्र आएको झन्डै एक दशकपछि दुर्गानन्द झालाई राज्यले सहिद घोषणा गर्यो । तर उनको परिवारलाई सरकारले सहिद परिवारसरह...
अधिकार र पहिचानका मुद्दा उठाउँदै २०६३ सालयता मधेसले तीन चरणका बलिदानीपूर्ण आन्दोलन गरिसकेको छ। यस क्रममा मधेसले थुप्रै मानिस गुमायो, थुपै्र मानिस अंगभंग भए, ठूलो भौतिक र मानवीय क्षति बेहोर्यो तर क्षत...