सरकारको कदमले गणतन्त्रदेखि संघीयतासम्मको व्यवस्था धरापमा पारेको भन्दै राजनीति गर्माएको छ। यो व्यवस्था विपन्न वर्गको उत्थानका लागि सबैभन्दा बढी आवश्यक भनियो तर तिनै विपन्न जनता भने सर्दीले थरथर काँप्दै...
त्रिभुवन आर्मी क्लबका रत्नजित तामाङ र सिल्क ग्रुपका प्रिन्स दाहाल सिराहाको गोलबजारमा जारी योनेक्स सनराइज दशौं पुष्पलाल स्मृति राष्ट्रिय र्याङकिङ ब्याडमिन्टन प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेका...
नेपाल नम्बर एक खेलाडी रत्नजित तामाङ र प्रिन्स दाहालले दशौं पुष्पलाल स्मृति राष्ट्रिय र्याङकिङ ब्याडमिन्टन प्रतियोगिताको पहिलो दिन बुधबार नै दोहोरो सफलता निकालेका छन्।
नेपाल कम्युनिष्ट पार्टी(नेकपा) विभाजनको बाछिटा प्रदेश २ को प्रदेशसभामा पनि परेको छ। प्रधानमन्त्री केपी शर्मा ओली पक्ष र पुष्पकमल दहाल–माधवकुमार नेपाल पक्षका नेता कार्यकर्ताबीच बढ्दो धुव्रीकरणले कतिपय...
यो अवधिमा सिरहामा ७५ र धनुषामा ५७ को हत्या भएको तथ्यांक छ। यसै अवधिमा प्रदेश–२ का ८ जिल्लामध्ये बलात्कार बढी हुने जिल्लामा पनि सिरहा नै परेको छ। सिरहामा एक सय ५१ महिला तथा बालिका बलात्कृत भएका छन्। त्...
परालले छाएको सानो छाप्रो। एकातिर काठ र अर्कातिर परालकै बोझाले बारबेर गरेर चिसो भुइँमा बनाइएको डसना। त्यसमाथि पातलो सुकुल ओछ्याइको छ। नजिकै चिथ्रा परेका पुराना कपडा जोडेर बनाइएको ओढ्ने राखिएको छ। यो सि...
सिरहाको गोलबजार नगरपालिकाले सडकको धुलो छोप्ने नाममा करोडौं रकम खर्चिसकेको छ। तर नगरपालिकाभित्रका विपन्नको शरीर ढाक्न न्यानो लुगा उपलब्ध गराउन सकेको छैन। जसका कारण वर्षैपिच्छेको शीतलहर उनीहरूका लागि कह...
‘प्राकृतिक स्रोतको दोहन रोकिएको छैन। त्यो रोक्नेलाई टिपरले किचेर मारिन्छ। हामी मूकदर्शक हुन्छौं।’ यस्तो वास्तविकता व्यक्त गर्दै क्रसर उद्योगको मनपरीबारे प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत कड्किएको...