नेपाल पत्रकार महासंघका पूर्वकेन्द्रीय सदस्य तथा इलाम शाखाका पूर्वसभापति धिरेन चेम्जोङ इलाम नगरपालिकाको मेयरको चुनावी दौडमा छन्। नेकपा (एमाले)ले उनलाई नगरको मेयर उम्मेदवार बनाएको हो।
इलाममा माइक्रो बस चालकको कुटपिटपछि मृत्यु भएको छ। नुवाकोटको तारकेश्वर गाउँपालिका–२, बगुवा घर भइ काठमाडौं–इलामको माइक्रो बसका चालक २१ वर्षे दीपक ढुंगानाको मृत्यु भएको प्रहरीले जनाएको छ।
तपाइँले पाउने मतपत्रको ७ ठाडो लहर (कोलम)मा बेग्लाबेग्लै चुनाव चिह्न राखिएका छन्। आफूले रोजेका ७ उम्मेदवारलाई सातै ठाउँमा पदअनुसार १/१ छाप लगाउनुपर्छ। वरदेखि परैसम्म सीधा तेर्साे, छड्के वा ‘क्रस’ गरी ज...
राष्ट्रिय मानवअधिकार आयोगले जिल्लामा स्वच्छ र भयरहित रूपमा स्थानीय तह निर्वाचन सम्पन्न गर्न अन्तर्राष्ट्रिय सीमाका कारण हुनसक्ने जोखिमबारे सचेत गराएको छ।
महिला अधिकार र हकहितका कुरा गरेर, दर्जनौं ठेली र दस्तावेज लेखेर नथाक्ने दलहरूले अवसर दिने बेलामा चाहिँ पुरुषलाई नै प्राथमिकतामा राख्ने गरेका छन्। कानुनी बाध्यताबाहेक महिलालाई अघि सार्नेक्रममा इलामका स...
‘एमालेलाई, हाम्रो नेतृत्वको सरकारलाई भयावह षड्यन्त्रको चक्रविह्वमा फसाइएको हो। मैले नलडेको मुद्दामा मलाई हराइयो र गठबन्धनलाई जिताएर परमादेशी सरकार बनाइयो, त्यसैले अहिले हामी न्यायाधीश (मतदाता) सँग न्य...