पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (एमाले) अध्यक्ष केपी शर्मा ओलीले किरात धर्मावलम्बीको पवित्र धार्मिकस्थल माङ्सेबुङस्थित लारुम्बाको विकासमा आफू प्रतिबद्ध रहेको बताएका छन्।
नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले इलाम नगरपालिका–९ का पार्टी अध्यक्ष शेरबहादुर खड्कालाइ जिम्मेवारीबाट हटाउँदै साधारण सदस्यतासमेत नरहनेगरी निष्कासन गरेको छ।
बिहानदेखि बेलुकासम्मको धेरै समय उनको मोबाइल फोनमा कुरा गर्दैमा बितिरहेको छ। आफ्ना ससुराबुवाको निधन भएपछि तुलसादेवीले निर्वाचनको मुखैमा मतदातालाई भेट्न नपाएकी हुन्। काजकिरियामा बसेरै उनी मतदातालाई फेसब...
इलाम नगरपालिका–८, सिङफ्रिङमा महिलाको शव शङ्कास्पद अवस्थामा फेला परेको छ। स्थानीय अन्दाजी ३१ वर्षीया विनिता काफ्लेको शव घरभन्दा करिब ७ सय मिटर टाढा खाडलमा पुरिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।
वैशाख ३० को स्थानीय तह निर्वाचनका लागि इलामका एक हजार तीन सय २० उम्मेदवार चुनावी मैदानमा पुग्ने भएका छन्। यीमध्ये जिल्लाका १० वटै पालिकामा गरी ४ सय २० उम्मेदवार निर्वाचित हुनेछन्। विभिन्न पालिकामा महि...
आउँदो ३० गते हुने स्थानीय तह निर्वाचनका लागि उम्मेदवारी दिएका इलामका एक सय २९ जनाले मनोनयन फिर्ता लिएका छन्। फिर्ता लिनेमा जिल्लाका १० वटै पालिकाका मेयर/अध्यक्षदेखि वडा सदस्य, महिला सदस्य र दलित महिला...
इलाम जिल्लामा लोपोन्मुख लेप्चा समुदायका मानिस पछिल्लो समय नीति निर्माण तहमा उपस्थिति जनाउँदै छन्। २०६२/०६३ सालको जनआन्दोलनपछि लेप्चा समुदायको सहभागिता स्थानीय तहदेखि संघीय संसद्सम्म देखिँदैछ।