नेपाल कम्युनिस्ट पार्टी (एमाले) जिल्ला सचिव उमेश गुरुङले सन्दकपुर गाउँपालिकाको अध्यक्षका लागि दर्ता गराएको स्वतन्त्र उम्मेदवारी फिर्ता लिने भएका छन्। उनले आफूले दर्ता गरेको मनोनयन फिर्ता लिनेबारे पार्...
नेपाल कम्युनिस्ट पार्टी (एमाले)बाट इलाम नगरपालिकाको मेयर उम्मेदवार बनेका धीरेन चेम्जोङ बुधबार बिहान वडा ११ की १०२ वर्षीया धनमाया नेम्बाङलाई भेट्न उनको घरमै पुगे। सिकुवामा सुतिरहेकी वृद्धा धनमायासँग ओछ...
अहिले जिल्ला निर्वाचन कार्यालयले मतदानस्थल पठाउने सामग्री तयार गर्दैछ। कार्यालयका सूचना अधिकारी कृष्ण लिम्बूले सबै मतदानस्थलमा पठाइने सामग्री यकिन गरी प्याक गर्ने काम भइरहेको बताए। ‘सबैजसो सामान आइपुग...
जिल्लाका १० पालिकामा १० प्रमुख/अध्यक्ष र १० उपप्रमुख/उपाध्यक्ष निर्वाचित हुन्छन्। जिल्लाका ८१ वडामा १/१ अध्यक्ष, प्रत्येक वडामा २ खुला सदस्य, १ महिला सदस्य र १ दलित महिला सदस्य निर्वाचित हुने व्यवस्था...
नेपाल कम्युनिस्ट पार्टी (एमाले) का असन्तुष्ट नेता–कार्यकर्ताले जिल्ला पार्टी जिल्ला कार्यालयमा गरेको तालाबन्दी खुलेको छ। इलाम नगरको उम्मेदवारमा धीरेन चेम्जोङले टिकट पाएपछि तालाबन्दी खुलेको हो।
जनाधार नभएका व्यक्तिलाई पार्टीले इलाम नगरपालिकाको मेयरको उम्मेदवार बनाउन लागेको भन्दै नेपाल कम्युनिस्ट पार्टी (एमाले) इलाम नगर कमिटी र वडाका २२ जनाले पदबाट सामूहिक राजीनामा दिएका छन्।
वैशाख ३० मा हुने स्थानीय तह निर्वाचनमा उम्मेदवारी दिन इलामका पालिका प्रमुख–उपप्रमुखले धमाधम राजीनामा दिएका छन्। शनिबारसम्ममा माई, सूर्याेदय, देउमाई नगरपालिकाका मेयर–उपमेर तथा माईजोगमाई गाउँपालिकाका अध...
आचारसंहिता पालना नहुँदा नागरिकको जनमत मोडिने र वास्तविक जनमत प्रकट नहुनेगरेको सरोकारवालाले बताएका छन्। उनीहरूले आचारसंहिता पालना नहुँदा निर्वाचन अत्यन्त खर्चिलो हुने गरेको पनि जनाए।