भीम चापागाईं भीम चापागाईं
सिंहदबारको अधिकार गाउँ लैजाने घोषणा कार्यान्वयन नै निर्वाचनः नेम्बाङ
राजनीति
Clock ३० वैशाख २०७९ | १ मिनेट पाठ
सिंहदबारको अधिकार गाउँ लैजाने घोषणा कार्यान्वयन नै निर्वाचनः नेम्बाङ
संविधानसभा अध्यक्ष तथा नेकपा (एमाले) उपाध्यक्ष सुवासचन्द्र नेम्बाङले नयाँ संविधान निर्माण गर्दा घोषणा गरिएको ‘सिंहदबारको अधिकार गाउँमा’ लैजाने कार्य स्थानीय तह निर्वाचनले कार्यान्वयन गर्ने बताएका छन्।
Whatsapp
लोकतन्त्र संस्थागत गर्न स्थानीय निर्वाचन महत्वपूर्ण: पूर्वप्रधानमन्त्री खनाल
राजनीति
Clock ३० वैशाख २०७९ | १ मिनेट पाठ
लोकतन्त्र संस्थागत गर्न स्थानीय निर्वाचन महत्वपूर्ण: पूर्वप्रधानमन्त्री खनाल
गृहजिल्ला इलामको सूर्याेदय नगरपालिका–९, रम्फोकस्थित राष्ट्रिय आधारभूत विद्यालयमा मतदान गरेपछि सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै खनालले स्थानीय सरकारले पूर्वाधारदेखि नागरिकका सबैखाले समस्या समाधानमा...
Whatsapp
उम्मेदवार उदयबहादुर राईले आचारसंहिता उल्लंघन गरेको देखिएनः मुख्य निर्वाचन अधिकृत
राजनीति
Clock २९ वैशाख २०७९ | १ मिनेट पाठ
उम्मेदवार उदयबहादुर राईले आचारसंहिता उल्लंघन गरेको देखिएनः मुख्य निर्वाचन अधिकृत
नेकपा (एमाले)को उम्मेदवार राई हिजो साँझ गाउँपालिकाको वडा ५, जमुनामा ‘मतदाता प्रभावित पार्न’ गएको भन्दै एक समूहले उनलाई नियन्त्रणमा लिने प्रयास गरेको थियो। उनी चढेको गाडी नियन्त्रण गर्ने प्रयास गरिएपछि...
Whatsapp
खनालले सूर्याेदय र नेम्वाङले इलाम नगरमा मतदान गर्ने
राजनीति
Clock २९ वैशाख २०७९ | १ मिनेट पाठ
खनालले सूर्याेदय र नेम्वाङले इलाम नगरमा मतदान गर्ने
खनाल र नेम्वाङ दुवै नेकपा (एमाले)बाट २०७४ सालको प्रतिनिधिसभा सदस्य निर्वाचनमा विजयी भएका थिए। अहिले खनाल नेकपा (एस)मा छन् भने नेम्वाङ एमालेमै छन्।
Whatsapp
स्थानीय तह निर्वाचन: तारजालीभित्र मतगणना, प्रतिनिधिले बाहिरबाट हेर्ने
राजनीति
Clock २८ वैशाख २०७९ | २ मिनेट पाठ
स्थानीय तह निर्वाचन: तारजालीभित्र मतगणना, प्रतिनिधिले बाहिरबाट हेर्ने
मुख्य निर्वाचन अधिकृतको कार्यालयसहित निर्वाचन अधिकृतका सबै कार्यालयमा गणनास्थल तयार गरिएको हो।
Whatsapp
दुई दलबाट उम्मेदवारी दिँदा जे गरे पनि हुन्छः  खनाल
राजनीति
Clock २७ वैशाख २०७९ | १ मिनेट पाठ
दुई दलबाट उम्मेदवारी दिँदा जे गरे पनि हुन्छः खनाल
गठबन्धनबाट उम्मेदवारमा महिलालाई पाखा लगाइएको चर्चा भइरहेका बेला पूर्वप्रधानमन्त्रीसमेत रहेका खनालले दुई दलबाट उम्मेदवारी दिँदा ‘जे गरे पनि हुने’ धारणा राखे।
Whatsapp
स्थानीय तह निर्वाचन: प्रमुख–उपप्रमुख फेरि त्यही पदका उम्मेदवार
राजनीति
Clock २६ वैशाख २०७९ | ३ मिनेट पाठ
स्थानीय तह निर्वाचन: प्रमुख–उपप्रमुख फेरि त्यही पदका उम्मेदवार
जिल्लाका धेरैजसो स्थानीय तहका प्रमुख–उपप्रमुख पदमा यसअघिकै जनप्रतिनिधिले उम्मेदवारी दिएका छन्। कतिपयले दल परिवर्तन गरेर र कतिपयले पहिले निर्वाचित भएकै दलबाट पुनः त्यही पदमा उम्मेदवारी दिएका हुन्।
Whatsapp
झलनाथ खनालको क्षेत्रमा चुनावी सरगर्मी: सांसद र मेयरबीच नेतृत्वको टक्कर
राजनीति
Clock २६ वैशाख २०७९ | ५ मिनेट पाठ
झलनाथ खनालको क्षेत्रमा चुनावी सरगर्मी: सांसद र मेयरबीच नेतृत्वको टक्कर
नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालको निर्वाचन क्षेत्रमा पर्ने सूर्याेदय नगरपालिकाको नेतृत्व कसको हातमा पुग्ला भन्नेमा अहिले जिल्लाभित्र र बाहिरसमेत चौतर्फी चासो छ।
Whatsapp
अधिकृतकाे जागिर छाडेर वडाध्यक्ष उम्मेदवार
राजनीति
Clock २६ वैशाख २०७९ | १ मिनेट पाठ
अधिकृतकाे जागिर छाडेर वडाध्यक्ष उम्मेदवार
अधिकृत तहका सरकारी जागिरे तीर्थराज आचार्य जागिरबाट राजीनामा दिएर वडाध्यक्षको उम्मेदवार बनेका छन्। उनले सूर्याेदय नगरपालिका वडा १३ को वडाध्यक्ष पदमा उम्मेदवारी दिएका हुन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस