इलाममा कोभिड–१९ विरुद्धको पहिलो र दोस्रो बुस्टर खोप बिहीबारदेखि सञ्चालन गरिने भएको छ। जिल्लाका २ सय २५ खोपकेन्द्रमा आउँदो ७ गतेसम्म फाइजर वाइभ्यालेन्ट खोप सञ्चालन गरिने भएको हो।
आसन्न स्वतन्त्र विद्यार्थी युनियन निर्वाचनका लागि सदरमुकामको महेन्द्ररत्न बहुमुखी क्याम्पसस्थित स्वतन्त्र विद्यार्थी प्यानलले एजेन्डा सार्वजनिक गरेको छ।
इलाम नगरपालिकाका मेयर केदार थापा नै उपभोक्ता समिति अध्यक्ष रहेको इलाम साना सहरी खानेपानी आयोजना निर्माणमा लापरबाही गरिएको भन्दै उपभोक्ता आक्रोशित भएका छन्।
इलाम कारागारका कैदी–बन्दीले जेलभित्रै तास खेलेको र मदिरा पिएको भिडियो बाहिरिएपछि स्थानीय प्रशासनले केही कैदी–बन्दीलाई स्थानान्तरण र सुरक्षाकर्मी हेरफेर गरेको छ।
एक महिनाअघि पालिका प्रमुखहरूबीच बैठक हुँदा यसपटकको तेहौं राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिता जिल्ला सदरमुकामबाहिर आयोजना गर्ने सहमति भयो । तर, मुख्य चुनौती थियो– अहिलेसम्म सदरमुकाममै हुनेगरेको प्...
सदरमुकामस्थित इलाम सामुदायिक कृषि क्याम्पसमा बिएस्सी अनर्स एग्रिकल्चर कक्षा सुरु भएपछि टाढा–टाढाका विद्यार्थी आकर्षित भएका छन्। ८ सेमेस्टरको ४ वर्षे कोर्स पढ्न इलाम सहित देशका विभिन्न जिल्लाबाट विद्या...