हिमपात सुरु हुन थालेसंगै डोल्पा, हुम्ला र मुगुको माथिल्लो भागमा रहेका सिमा प्रहरी चौकी र अन्य चौकीहरु सदरमुकामस्थित जिल्ला प्रहरी कार्यालयमा गाभिएको (मर्ज) गरिएको छ।
दैलेखको नारायण नगरपालिकाले नगरभित्र सडकमा परेका जग्गाको २५ वर्षदेखि राजस्व उठाउँदै आएको छ। सडकको लगत कट्टा नगर्दा नगरवासीले सडकको समेत राजस्व तिर्नुपरेको हो।
रिसको झोकमा हत्या गरेपछि घटना मोडको लागि परपुरुषसँग सम्बन्ध राखेकाले हत्या गरेको भन्ने भनाइ झुट पनि हुन सक्ने सुर्खेतका प्रहरी प्रमुख पदमबहादुर विष्टले बताए।
सरकारले सिँचाइ कार्यालयमार्फत कम बजेट पठाउने, उपभोक्ता समितिले श्रमदान नगर्ने र ठेकेदारले काम नसक्ने लगायत कारणले पुरानो योजना लथालिंग अवस्थामा पुगेको हो।
पत्रकार डेकेन्द्रराज थापाको हत्यामा संलग्न मुख्य आरोपीहरुलाई हत्याको १७ वर्षपछि सजाय सुनाइएको छ। जिल्ला अदालत दैलेखका न्यायाधीश दण्डपाणी लामिछानेको इजलासले हत्यामा संलग्नलाई सजाय सुनाएको हो।
वडाअध्यक्ष खत्रीले आफूले वडा अध्यक्ष हुँदा प्राप्त गर्ने तलब र भत्ता आफ्नो वडामा रहेका सरकारी विद्यालयमा अध्ययनरत विपन्न, गरीब, असहाय र टुहुरा विद्यार्थीलाई वितरण गर्ने योजनाअनुसार दुई विद्यालयलाई बाँ...