नारायण नगरपालिका–६ भुर्तीकी पवित्रा नेपाली गिट्ठी कुट्ने र अन्य काम गरेर घर खर्च चलाउँदै आएकी थिइन्। तर, पेशा परिवर्तन भएयता अचेल उनको दैनिकी फेरिएको छ। उनी भैंसीपालन अग्रसर भई आम्दानी लिन थालेकी छन्।
राजमार्गले पहाडी जिल्लाबीचको सबन्ध मजबुत बनाएको छ। योजना कार्यालयअन्तर्गत पश्चिम खण्डमा ४ सय ४० किमिमा यतिखेर कालोपत्रे, ग्रावेल र सडक फराकिलो पार्ने काम भइरहेको छ।
कर्णाली प्रदेश सरकारमातहतमा रहेका निर्देशनालय निमित्तका भरमा चल्दै आएका छन्। प्रदेशमा निर्देशनालयहरू स्थापना भएदेखि दरबन्दीअनुसार कर्मचारी नहुँदा निमित्तले चलाउँदै आएका हुन्। कर्णालीमा ११औं तहका कर्मच...
जिल्ला प्रशासन कार्यालय दैलेखले विद्युतिय तार (करेन्ट) विषालु पदार्थ र विष्फोटन पदार्थ प्रयोग नगर्न र गरे कानुनअनुसार कार्वाही गरिने ब्यहोराको सुचना सवैमा जारी गरेको थियो।
दैलेख सदरमुकाममा रहेको कोतगढी मर्मतसंम्भारमा नारायण नगरपालिकाले मनपरि तरिकाले बनाउन थालेको भन्दै पुरातत्व विभाग तत्काल काम रोक्न निर्देशन दिएको छ। नारायण नगरपालिकाले गरेको डिपिआर नै एतिहासिक मेटाउने भ...