नरहरि सापकोटा नरहरि सापकोटा
पिसिआर रिपोर्ट नआउँदै गोरखामा दुई जनाको मृत्यु
समाज
Clock ३१ वैशाख २०७८ | १ मिनेट पाठ
पिसिआर रिपोर्ट नआउँदै गोरखामा दुई जनाको मृत्यु
पिसिआर रिपोर्ट नआउँदै दुई जनाको शुक्रबार मृत्यु भएको छ। पालुङटार नगरपालिका वडा नम्बर २ सिमपानीका ६५ वर्षीय रामचन्द्र बस्नेतको आँपपिपल अस्पतालमा आज दिउँसो २ः४० बजे मृत्यु भएको अस्पतालले जनाएको छ।
Whatsapp
गोरखामा जेठ १५ सम्म निषेधाज्ञा, बाहिरबाट आउने तरकारी पूर्ण रुपमा बन्द
राजनीति
Clock ३० वैशाख २०७८ | १ मिनेट पाठ
गोरखामा जेठ १५ सम्म निषेधाज्ञा, बाहिरबाट आउने तरकारी पूर्ण रुपमा बन्द
जिल्लास्तरीय कोभिड १९ संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी) ले कोरोनाको संक्रमण दर बढेकाले रोकथाम नियन्त्रण र न्यूनीकरणका लागि निषेधाज्ञा जेठ १५ गतेसम्म गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी शालिग्र...
Whatsapp
गोरखामा २१ देखि ४० वर्षका संक्रमित धेरै
समाज
Clock २९ वैशाख २०७८ | १ मिनेट पाठ
गोरखामा २१ देखि ४० वर्षका संक्रमित धेरै
गोरखामा कोरोना संक्रमितको संख्या पाँचसय नाघेको छ । जिल्ला भित्र र बाहिर गरी संक्रमितको संख्या दिनदिनै थपिँदो छ । संक्रमित मध्ये सबैभन्दा धेरै २१ देखि ४० वर्ष उमेर समुहका रहेको स्वास्थ्य कार्यालय गोरखा...
Whatsapp
माओवादी केन्द्रले पनि आइसोलेसन बनाउन पार्टी कार्यालय दिने
स्वास्थ्य
Clock २८ वैशाख २०७८ | १ मिनेट पाठ
माओवादी केन्द्रले पनि आइसोलेसन बनाउन पार्टी कार्यालय दिने
नेपाल कम्यूनिष्ट पार्टी (माओवादी केन्द्र) गोरखाले गोरखा नगरपालिका ६ स्थित पाटेचौरमा रहेको पार्टी कार्यालय भबन आइसोलेसन बनाउन दिने निर्णय गरेको छ ।
Whatsapp
प्रहरीले गोरखामा ६४ थान अक्सिजन सिलिण्डर जम्मा गर्‍यो
स्वास्थ्य
Clock २७ वैशाख २०७८ | १ मिनेट पाठ
प्रहरीले गोरखामा ६४ थान अक्सिजन सिलिण्डर जम्मा गर्‍यो
गोरखा प्रहरीले सोमवार ६४ वटा अक्सिजन सिलिण्डर जम्मा गरेको छ। ३६ वटामा अक्सिजन पूरा भएको, एउटा आधा भएको र २६ वटा खाली सिलिण्डर जम्मा गरिएको डिएसपी प्रकाश दाहालले बताए।
Whatsapp
कांग्रेस गोरखाले पार्टी कार्यालय भवन आइसोलेसन बनाउन दिने
समाज
Clock २७ वैशाख २०७८ | १ मिनेट पाठ
कांग्रेस गोरखाले पार्टी कार्यालय भवन आइसोलेसन बनाउन दिने
नेपाली कांग्रेस गोरखाले जिल्ला पार्टी कार्यालयको भवन आइसोलेसन बनाउन दिने भएको छ। ठाउँ अभावका कारण कोरोना संक्रमितलाई अस्पतालको आँगनमा राखेर उपचार गर्नुपर्ने अवस्था भएकाले जनताको जिवन रक्षाका लागि बिपी...
Whatsapp
गोरखामा संक्रमितको चाप बढ्यो: आँगनमा उपचार, सुत्केरी टेन्टमा
स्वास्थ्य
Clock २७ वैशाख २०७८ | २ मिनेट पाठ
गोरखामा संक्रमितको चाप बढ्यो: आँगनमा उपचार, सुत्केरी टेन्टमा
अस्पतालमा भएको ६ वेडको आइशोलेसन आईतवार साँझ भरिएपछि सोमवार बिहानदेखि बिरामीलाई आँगनमा र टेन्टमा राखेर उपचार गरिएको अस्पतालका सुचना अधिकारी कृष्ण ढकालले बताए।
Whatsapp
गोरखाका ठूला अस्पतालमा छैन अक्सिजन प्लान्ट
स्वास्थ्य
Clock २७ वैशाख २०७८ | ३ मिनेट पाठ
गोरखाका ठूला अस्पतालमा छैन अक्सिजन प्लान्ट
गोरखा अस्पतालमा अक्सिजन प्लान्ट निर्माण भएपछि नयाँ बन्ने भवनको बेडमा पाइपमार्फत सिधै लगिन्छ। बिरामीलाई प्रयोग गर्नुनपरेको बेला दैनिक २० वटासम्म ठूलो सिलिन्डर भर्न सकिने स्वास्थ्यकर्मी बताउँछन्। यहाँ न...
Whatsapp
गोरखाका ठूला अस्पतालमै छैन अक्सिजन प्लान्ट
स्वास्थ्य
Clock २५ वैशाख २०७८ | २ मिनेट पाठ
गोरखाका ठूला अस्पतालमै छैन अक्सिजन प्लान्ट
गोरखाका ठूला यी दुई अस्पतालले प्लान्ट संचालनमा ल्याउन नसक्दा गोरखामा चितवन, पोखरा र काठमाडौँबाट अक्सिजन खरिद गरिन्छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस