गोरखामा ५० भन्दा बढि एम्बुलेन्स संचालनमा छन् । तर ती सबै एम्बुलेन्स ‘ग’ वर्गका अर्थात तेस्रो श्रेणिका छन् । एम्बुलेन्समा हुनुपर्ने न्यूनतम सेवा सुविधा ती एम्बुलेन्समा छैनन् ।
१४ वर्षीया बालिकालाई बलात्कारपछि फरार रहेका ६५ वर्षीय तुलबहादुर थापालाई गोरखा प्रहरीले पक्राउ गरेको छ। गोरखा नगरपालिका वडा नम्बर ८ का थापाले २०७७ वैशाख ११ गते जंगलमा निउरो खोज्न गएकी बालिकालाई बलात्का...
जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डिसीसीएमसी) को बुधबारको बैठकले गोरखामा कोरोना संक्रमण ब्यापक रुपमा बढेको भन्दै जिल्लाभर निषेधाज्ञा जारी गरेको हो।
गोरखाको दुईवटा नगरपालिका र एउटा गाउँपालिकामा निषेधाज्ञा गरिएको छ । गोरखा भित्रने मुख्य नाका रहेको गोरखा नगरपालिका, पालुङटार नगरपालिका र आरुघाट गाउँपालिकामा मंगलवार राती १२ बजेदेखि लागु हुने गरी निषेधा...
गोरखाको भिमसेनथापा गाउँपालिका वडा नम्बर ७ क्यामुन्टारमा एकै गाउँका ६२ जनालाई कोरोना संक्रमण भएको छ। शुक्रबार ३३ जना र गतबुधबार २९ जनालाई संक्रमण भएको हो। यी सबै एकै गाउँका तीन वर्षदेखि ६७ वर्ष उमेरका...
गण्डकी प्रदेश सरकारले चालु वर्षको साउन यता गोरखामा छुट्टै पूर्वाधार कार्यालय स्थापना गर्यो। सडक, पक्की पुल, झोलुङ्गे पुल र भौतिक संरचना निर्माणका कामलाई यस कार्यालयले प्राथमिकतामा राखेर काम गरेको छ...
गोरखा नगरपालिका वडा नम्बर १४ याङकोटका ३६ वर्षीय शुब्बा उप्रेतीले कोठा भित्र सलको पासो लगाएर आत्महत्या गरेको प्रहरीले जनाएको छ। भारतमा कपडा उद्योगमा काम गर्दै आएका उप्रेती गत चैत २६ गते नेपाल आएका थिए।