स्वास्थ्य कार्यालय गोरखामा छ सय ८० जनालाई लगाउन पुग्ने कोभिशिल्ड खोपको दोस्रो मात्रा छ। खोप सुरु भएको पहिलो अभियानमा दोस्रो मात्रा लगाउन छुटेकाहरुको संख्या पाँच सय ४८ छ। तर जिल्ला खोप समन्वय समितिले म...
गोरखाको बारपाकमा आज दुई जनाको मृत्यु भएको छ। कोरोना संक्रमित एक जना ७० वर्षका पुरुषको उपचारको क्रममा चितनवमा निधन भएको हो। कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएका अन्दाजी ८० वर्षका पुरुषको पनि मृत्यु भएक...
कामको शिलशिलामा जन्मथलो छाडेर बिदेशमा कर्मथलो बनाएका गोर्खालीहरुले गृह जिल्लामा कोरोना संक्रमण रोकथाम र न्यूनिकरणका लागि स्वास्थ्य सामग्री पठाएका छन् ।
गोरखा नगरपालिका भित्रका करिब एक सय ५० जनाको पिसिआर रिपोर्ट आउन बाँकी छ। यस अघि आएका रिपोर्ट पनि छ देखि नौ दिनमा आएको उनले बताए । पिसिआर रिपोर्ट ढिला भएपछि शुक्रवारबाट एन्टिजेन परीक्षण सुरु गरिएको छ ।