नरहरि सापकोटा नरहरि सापकोटा
गोठ भत्किँदा दुईवटा भैँसी र चार बाख्रा मरे
समाज
Clock १५ जेष्ठ २०७८ | १ मिनेट पाठ
गोठ भत्किँदा दुईवटा भैँसी र चार बाख्रा मरे
किसान धनबहादुर श्रेष्ठको एउटा ब्याएको भैँसी, पाडा, ब्याउने भैँसी, तीनवटा बाख्रा, एउटा बोका च्यापिएर मरेको वडा अध्यक्ष शरण श्रेष्ठले बताए।
Whatsapp
बारपाकमा सात सय २२ जनाको ऐन्टिजेन परीक्षण गर्दा ५८ जना पोजेटिभ
समाज
Clock १४ जेष्ठ २०७८ | २ मिनेट पाठ
बारपाकमा सात सय २२ जनाको ऐन्टिजेन परीक्षण गर्दा ५८ जना पोजेटिभ
बारपाक सुलिकोट गाउँपालिका वडा नम्बर १ र २ बारपाकमा शुक्रबार सात सय ३२ जनाको ऐन्टिजेन परीक्षण गरिएको छ ।
Whatsapp
बारपाकमा चिकित्सकको थप टोली पठाइयो
समाज
Clock १४ जेष्ठ २०७८ | १ मिनेट पाठ
बारपाकमा चिकित्सकको थप टोली पठाइयो
गोरखाको बारपाकमा कोरोना संक्रमण समुदायमा फैलिएको आशंकामा थप चिकित्सकको टोली बारपाक पठाइएको छ ।
Whatsapp
गोरखा अस्पतालमा अक्सिजन प्लान्ट र एचडियु वेड संचालनमा
स्वास्थ्य
Clock १४ जेष्ठ २०७८ | २ मिनेट पाठ
गोरखा अस्पतालमा अक्सिजन प्लान्ट र एचडियु वेड संचालनमा
गोरखा अस्पतालमा एचडियु बेड र अक्सिजन प्लान्ट संचालनमा आएको छ। १५ वटा सुविधा सम्पन्न एचडियु वेड जडान गरिएको अस्पताल व्यवस्थापक लिपासा श्रेष्ठले बताईन्।
Whatsapp
बारपाकमा थप एकजनाको मृत्यु
समाज
Clock १४ जेष्ठ २०७८ | १ मिनेट पाठ
बारपाकमा थप एकजनाको मृत्यु
गोरखाको बारपाकमा गएराती पनि अन्दाजी ८२ वर्षीया एक महिलाको मृत्यु भएको छ ।
Whatsapp
गोरखामा आइतबारदेखि काेराेना खोपकाे दोस्रो मात्रा लगाइने
स्वास्थ्य
Clock १३ जेष्ठ २०७८ | २ मिनेट पाठ
गोरखामा आइतबारदेखि काेराेना खोपकाे दोस्रो मात्रा लगाइने
कोभिसिल्ड खोपको दोस्रो मात्रा लगाउन छुटेकालाई स्वास्थ्य कार्यालय गोरखाले आगामी आइतबारदेखि लगाउने भएको छ ।
Whatsapp
एकाएक फैलिएको संक्रमण हामीले धान्न सक्ने अवस्था छैन: गाउँपालिका अध्यक्ष
स्वास्थ्य
Clock १३ जेष्ठ २०७८ | १ मिनेट पाठ
एकाएक फैलिएको संक्रमण हामीले धान्न सक्ने अवस्था छैन: गाउँपालिका अध्यक्ष
गाउँपालिकाका अध्यक्ष बिष्णु भट्टले बारपाकको अवस्था गाउँपालिका एक्लैले थेग्न नसक्ने रहेको बताए। ‘तत्काल त्यहाँ प्रदेश र संघिय सरकारले चिकित्सक सहितको टोली पठाउनुपर्छ’ उनले भने। सिङ्गो गाउँभरी कोरोनाको...
Whatsapp
बारपाकमा गएराती तीन जनाको मृत्यु, दुई सातामा मृत्यु हुनेको संख्या १२ पुग्यो
स्वास्थ्य
Clock १३ जेष्ठ २०७८ | १ मिनेट पाठ
बारपाकमा गएराती तीन जनाको मृत्यु, दुई सातामा मृत्यु हुनेको संख्या १२ पुग्यो
बारपाकमा दुई साता यता मृत्यु हुनेको संख्या १२ पुगेको छ । यी मध्ये पाँच जनाको कोरोना पोजेटिभ रिपोर्ट आएको थियो भने अन्यले परीक्षण गराएका थिएनन्। स्थानीयका अनुसार मृतक सबैमा रुघाखोकी, ज्वरो आएको र कोरोन...
Whatsapp
गोरखा दरबार र श्रीनाथकोटमा रोट महोत्सव सुरु
समाज
Clock १३ जेष्ठ २०७८ | ३ मिनेट पाठ
गोरखा दरबार र श्रीनाथकोटमा रोट महोत्सव सुरु
सिद्धाश्रम शक्तिकेन्द्रको आयोजनामा हरेक वर्ष चण्डिपूर्णिमाको दिन देखि ११ दिन सम्म चल्ने रोट महोत्सवको कोरोना प्रभावका कारण रौनक भने छैन।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस