‘स्थानीय तहका लागि ह्वाइट गोल्ड मानिएको ढुंगा गिटी, बालुवालाई निश्चित मात्रामा उत्खनन गर्नु ठीक हो तर अहिले जथाभावी भइरहेको छ । जथाभावी होइन, सन्तुलन मिलाएर निकाल्नुपर्छ । ५० औं वर्षदेखि नदीखोलामा जम्...
नदीजन्य निर्माण सामाग्र उत्खनन गर्न स्थानीय तहले हरेक वर्ष ठेक्का लगाउँछन् । वर्षा अघि सम्म गोरखाका ठुला घाटमा रातदिन उत्खनन् हुन्छन् । यसवर्षको उत्खनन दुई साता अघि रोकिएको थियो ।
गोरखाको प्रसिद्ध धार्मिक स्थल गोरखनाथ मन्दिरमा सवालाख रोट महोत्सव चलिरहेको छ । रोट महोत्सवको सोमबार छैठौं दिन हो । कोभिड–१९ का कारण गत र यस वर्ष रोट महोत्सवको रौनक छैन ।