पछिल्लो समय प्रतिदिन दर्जनदेखि सय बढीसम्मको संख्यामा कोरोनाका नयाँ संक्रमितहरु थपिदै आएको वीरगन्जमा एक सय ७० सैयाको अर्को कोरोना बिषेश अस्पताल थपिएको छ।
वीरगन्ज महानगरपालिकामा गत साउन १० गतेदेखि जारी निषेधाज्ञालाई जिल्ला सुरक्षा समितिको बिहीबार बसेको बैठकले आगामी भदौ ३१ गतेसम्म निरन्तरता दिने निर्णय गरेको छ।
पर्सामा कोरोना भाइरसबाट संक्रमित थप २ जना वृद्धहरुको मृत्यु भएको छ। वीरगन्जबाट थप उपचारका लागि काठमाडौं लैजादै गर्दा एक जना ७७ वर्षीय वृद्धको बाटोमै मृत्यु भएको हो भने अर्का ७५ वर्षीय वृद्धको वीरगन्जम...
वीरगन्ज महानगरपालिकामा गत साउन १० गतेदेखि जारी निषेधाज्ञालाई जिल्ला सुरक्षा समितिको बिहीबार बसेको बैठकले आगामी भदौ २५ गतेसम्म निरन्तरता दिने निर्णय गरेको छ।
पर्साको वीरगन्जमा थप २ जना कोरोना संक्रमितको मृत्यु भएको छ। वीरगन्ज हेल्थकेयर हस्पिटलमा संचालित नारायणी अस्थाई कोरोना बिशेष वीरगन्ज महानगरपालिका–२० हरपतगन्जका ५३ वर्षीय पुरुषको गएराति मृत्यु भएको हो।
साउन २६ का दिन वीरगन्ज चिनी कारखानास्थित उच्च अदालत अस्थायी इजलासले स्वास्थ्य संस्थाहरूमा उपचार गराउन गएका बिरामी उपचार सेवा दिन र दिलाउन कुनै पनि बहानामा इन्कार नगर्न र नगराउनू भनी वीरगन्जका सम्पूर्ण...
कोरोना संक्रमण पुष्टि भएपछि नारायणी अस्पताल अन्र्तगतको गण्डक बहुअरीस्थित अस्थायी कोभिड विशेष अस्पताल वीरगंज हेल्थकेयर अस्पतालमा भर्ना रहेका दुई जना थुनुवा त्यहाँबाट भागेका छन्।