वीरगन्जस्थित नारायणी अस्पताको पछिल्लो रिपोर्ट अनुसार पर्सा र बाराका विभिन्न ठाउँबाट संकलित एक सय ९२ जनाको थ्रोट स्वाब परीक्षण गर्दा थप ३२ जनामा संक्रमण पुष्टि भएको छ।
वीरगन्ज २५ सिर्सियास्थित सुक्खा बन्दरगाह अब चौबिसै घण्टा संचालन हुने भएको छ। राति बन्द हुने समय यार्ड ब्यवस्थापनमा उपयोग सुक्खा बन्दरगाह संचालन गर्ने नयाँ कम्पनी ‘प्रिस्टाइन भ्याली ड्राइपोर्ट प्रालि’ल...
निषेधाज्ञाका कारण बन्द रहेको वीरगन्ज बजार साढे पाँच महिनापछि खुलेको छ। कोरोना भाइरस संक्रमणको नियन्त्रणको लागि भनेर करिब ४ महिना लामो गत चैत ११ देखि साउन ७ सम्म ‘लकडाउन’ थियो।