नेपालमा ठूलो बहस सिर्जना गरेको अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) ले दुई शक्तिराष्ट्र चीन र अमेरिकालाई पुनः आमनेसामने ल्याएको छ।
नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभाग प्रमुख लिउ जिन्चाओले एकपछि अर्काे गर्दै सरकार तथा राजनीतिक दलका शीर्ष नेताहरूसँग भेटघाट गरिरहेका छन्।
तीनदिने नेपाल भ्रमणका लागि आइतबार बिहान काठमाडौं आइपुगेका चिनियाँ कम्युनिस्ट पार्टी (सिपिसी) को अन्तर्राष्ट्रिय विभाग प्रमुख लिउ जिन्चाओले नेपाल आएलगत्तै प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरेका छन्...
पछिल्लो समय नेपालको राजनीतिक तथा कूटनीतिक वृत्तमा अमेरिकासँग सम्बन्धित मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसिसी) र स्टेट पार्टनरसिप प्रोगाम (एसपिपी) सबैभन्दा बढी बहस र विवादका विषय बनेका छन्।
नेपाल अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपिपी) मा सहभागी भएको तीन वर्ष पुगिसक्दा पनि यो विषयलाई राज्यका कुनै पनि संयन्त्रले बाहिर ल्याएनन्। पछिल्लो समय उक्त कार्यक्रममा नेपालले सहभागिता जनाउन लागेक...
नेपाल अमेरिकी ‘स्टेट पार्टनरसिप प्रोगाम’ (एसपिपी) मा सहभागी हुन लागेको भन्दै सडकदेखि संसद्सम्म बहस भइरहेका बेला अमेरिकाले भने नेपाल सन् २०१९ मै उक्त कार्यक्रममा सहभागी भइसकेको दाबी गरेको छ।
कूटनीतिक क्षेत्रका कतिपय जानकार भने छिमेकी तथा मित्रराष्ट्रका नियोग प्रमुखहरूले सरकारलाई विश्वास नगरेर सेनासँग सम्बन्ध विस्तार गर्दै जाँदा तत्काल यसको असर नदेखिए पनि दीर्घकालमा सेनाको भूमिका बढ्न सक्न...
कांग्रेस सभापति शेरबहादुर देउवाले सरकारको नेतृत्व गरेको एक वर्ष पुग्न लाग्यो। अघिल्लो सरकार अन्तर्राष्ट्रिय सम्बन्ध र कूटनीतिमा गम्भीर नभएको आरोपबीच गठन भएको वर्तमान सरकार पनि छिमेकीसहित मित्रराष्ट्रस...
दुवै देशका विज्ञ समूहले संयुक्त रूपमा तयार पारेको रिपोर्ट बुझ्न भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अनिच्छा देखाइरहेका र हालै भारतीय विदेशसचिव विनय मोहन क्वात्राले पनि इपिजी रिपोर्टबारे भारतलाई जानका...