मंगलबार प्रदेश सरकारका मुख्यमन्त्रीले जसपाकै उद्योग, पर्यटन तथा वनमन्त्री रामनरेश रायलाई पदमुक्त गर्न प्रदेश प्रमुखसमक्ष सिफारिसपत्र पठायो। सोही दिन प्रदेश प्रमुखबाट सिफारिस स्वीकृत भयो। मन्त्री राय प...
पदमुक्त रायले सम्हाल्दै आएको मन्त्रालय मुख्यमन्त्री लालबाबु राउतले सम्हाल्ने छन्। मुख्यमन्त्री राउतले मंगलबार कात्तिक ३० गते प्रदेश प्रमुख हरिशंकर मिश्रलाई नेपालको संविधानको धारा १६९ को उपधारा २ को खण...
‘मुख्यमन्त्री बेटी बचाऊ, बेटी पढाऊ’ अभियान अन्तर्गत सामुदायीक विद्यालयमा अध्ययनरत छात्रालाई वितरण गर्न खरिद गरिएको साइकलमा अनियमितता भएको उजुरी परेपछि अख्तियारको टोलीले गत असोज १३ गते मुख्यमन्त्री कार...
चालु आर्थिक वर्षको बजेट र योजनाको दस्तावेज, संसदीय विकास कोषबाट काम भएका योजनाको स्पष्ट विवरण,कोभिड–१९ रोकथाम तथा क्वारेन्टिन सञ्चालनसहितको खर्चलगायतका विवरण नगरपालिकासँग माग गरे पनि नदिएपछि अनसन बस्न...
वैदिक साहित्यको मुख्य सार नै सूर्य उपासना भएकाले छठ पर्वमा अस्ताउँदो सूर्यको पनि प्रार्थना गर्ने चलन छ। आरम्भ र अन्त्यको विशेषतालाई यसरी सांकेतिक रूपमा प्रस्तुत गरिएको संस्कृतिविद्हरूको धारणा छ।
दिदीबहिनीले दाजुभाइको गलामा मखमली माला र निधारमा सप्तरंगी टीका लगाइदिएपछि दाजुभाइले दिदीबहिनीलाई नगद, कपडा लगायतका उपहार दिन्छन्। यस दिन दाजुभाइ दिदीबहिनीको घरमा भार (मिठो पकवानसहितका सनेस) लिएर पुग्न...
मधेसका देहातमा ‘दियाबातीले चिनिन्छ उज्यालो पर्व तिहार। कोरोनाको केही मत्थर भएसँगै तिहारमा मधेसको माहोल उल्लासमय बनेको छ। मधेसमा तिहार पहिलो दिन दियाबाती (दीपावली), दोस्रो दिन हुराहुरी र तेस्रो दिन भरद...