०७६/०७७ मा चार सय २० जना, ०७७/०७८ मा पाँच सय २३ जना र चालु आर्थिक वर्ष ०७८/७९ को कार्तिक मसान्तसम्म मात्र पाँच सय ३० जनाले सवारी दुर्घटनामा ज्यान गुमाएका छन्।
मधेस आन्दोलन राज्यको नियन्त्रणभन्दा बाहिर जान नदिन कांग्रेस सजग हुनुपथ्र्यो। कारण–कांग्रेसको आधारभूमि पनि मधेस नै हो। कांग्रेस नेतृत्वमा संविधान जारी हुँदा मधेसमा त्यसको विरोधमा आन्दोलन चलिरहेको थियो।...
मटिहानीस्थित सीमासँगै जोडिएको मटिहानी स्थित राजकीय संस्कृत माध्यमिक विद्यालयको अवलोकन, लक्ष्मी नारायण मठ र जलेश्वरनाथ महादेवको दर्शनका लागि राष्ट्रपति आउन लागेको मटिहानीका मेयर हरिप्रसाद मण्डलले बताए।