भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवविरुद्ध नेपाली कांग्रेसका नेता एवं तत्कालिन संविधानसभा सदस्य रञ्जित कर्णले हुलाकमार्फत जिल्ला प्रहरी कार्यालय गौरमा जाहेरी दरखास्त दिएका छन्।
मधेस आन्दोलनका क्रममा सहादत दिएका सहिद परिवारलाई मधेस सरकारले आर्थिक सहयोग तथा सम्मान गरेको छ। माघ ५ गते बुधबार राजविराजमा आयोजित चौथौ ‘बलिदानी दिवस’का अवसरमा सहिद तथा घाइते परिवारलाई नगदसहित सम्मान ग...
ढुंगा प्रहारले घरको सिसा फुटेको प्रहरीले जनाएको छ। सोमबार प्रदेशसभाबाट राजधानी जनकपुरधाम पारित भएदेखि वीरगन्जमा एक समूहले विरोध प्रदर्शन गर्दै आएका छन्।
घटनापछि जनमत पार्टीका अध्यक्ष सिके राउतले शान्तिपूर्ण धर्नामा बसेका कार्यकर्तामाथि प्रहरीले रबरको मात्र नभई गोली नै प्रहार गरेको प्रतिक्रिया दिएका छन्। प्रहरीको गोली लागि आफ्ना पाँचजना कार्यकर्ता घाइत...
सहमतिमा प्रदेश २ को नाम र राजधानी टुंगो लगाउन १६ सदस्यीय समिति गठन गरिएको छ। मंगलबार बसेको प्रदेशसभा बैठकमा सभामुख सरोजकुमार यादवको नेतृत्वमा १६ सदस्यीय समिति गठन गरिएको हो।
सिके राउत नेतृत्वको जनमत पार्टीले चरणवद्ध आन्दोलन थालेपछि सिरहा प्रशासनले दुई दिनको लागि जारी गरेको राजमार्ग क्षेत्रमा निषेधाज्ञा ६ दलको चतावनीपछि हटाइएको छ। नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा(एस), म...