छठ जस्ता पर्वले हामीलाई सम्झाउँछन्-साँचो पूजा भनेको प्रकृतिको संरक्षण र सम्मान हो। हामी नदीनाला प्रदूषित गर्छौं, वायु र जमिन बिगार्छौं भने हामीले पूजा गर्ने सूर्य र प्रकृतिलाई नै अपमान गर्दैछौं।
‘एउटा मानिस अक्सिजनबिना लगभग तीन मिनेट, पानीबिना तीन दिन र खानाबिना कैयौं हप्तासम्म बाँच्न सक्छ तर आशाबिना एक क्षण पनि बाँच्न सक्दैन’ कतै सुनेको यो कथन कति सही छ, त्यो आफ्नो ठाउँमा होला।
दुर्गा, लक्ष्मी र सरस्वती नारीरूपी प्रकृतिका तीनवटा आयाम हुन्। जसले मानिसमा हुने तमस, रजस र सत्व अर्थात् अस्तित्वका तीन मूल गुणहरूलाई प्रतिनिधित्व गर्दछ। शरीर, मन र बुद्धि जो प्रकृतिद्वारा निर्मित छ उ...
हरेक पर्व मान्ने आफ्नै तरिका छन् र त्यसअनुरूपका गीत संगीत। तीजमा तिजे भाका हामीले बच्चादेखि सुन्दै आएकाले जति नै आधुनिक भाकाले त्यसलाई सिँगार्न खोजे पनि जहाँ मौलिकता छ त्यसमा मन बस्छ।
भर्खरै मात्र सामाजिक सञ्जाल र सञ्चार माध्यममा प्रेमप्रसाद आचार्यको मृत्युपत्रसहितको देह त्यागको प्रयास र अन्ततः सफल भएरै छोडेको दुःखद समाचारले जन–जनमा नमीठो, दुःखद र त्रासदीपूर्ण अवस्था सिर्जना भएको म...
कुनै पनि घटना र परिस्थितिमा आफ्नो कथा र आफ्नो अर्थ नलगाइकन जे हो त्यहीरूपमा हेर्नु र विरोध नगर्नु अर्थात घटना र परिस्थितिको बीचमा आफू नआउनु अनि वकालत नगर्नु स्वीकार हो।