आखिर बच्चाबाट नै यस्तो अरूलाई होच्याउने, तुलना गर्ने र प्रतिस्पर्धाको भावना बच्चाले कहाँबाट सिक्छन् त ? परिवारकै कुराकानी र व्यवहारबाट पो हो कि ? हामी सजग भएका छौँ, हजुरले मेरो छोरालाई भेटेर ठीक गर्नु...
उमेदवारी कम भएपछि निर्वाचित भएर प्रतिनिधित्व गर्ने महिला संख्या अझै न्यून हुनु स्वाभाविक हो। यो अवस्थाबाट अनुमान गर्न सकिन्छ– समानुपातिकको मर्म संस्थागत हुन सकेको छैन।
भगवान श्रीकृष्ण गीतामा अर्जुनसँग भन्नुहुन्छ– हे महाबाहु अर्जुन ! मनलाई नियन्त्रण गर्न धेरै कठिन छ तापनि यसलाई अभ्यास वा वैराज्ञले नियन्त्रणमा ल्याउन सकिन्छ। अभ्यास केवल अभ्यासले व्यक्तिको आचरण र व्यवह...
कति गर्न हुने काम गरेँ, कति गर्न नहुने काम गरेँ, कति चाहिने काम गरेँ, कति नचाहिने काम गरेँ भन्दै जीवनको उत्तरार्द्धमा पछुताउनुभन्दा वर्तमानमा सम्यक र प्रेमपूर्ण भएर जिउनु नै अर्थपूर्ण रहन्छ भन्ने बोध...
आफ्ना स्वर्गीय पितृको स्मरणमा श्रद्धापूर्वक गरिने पितृ पूजा, तर्पण र पिण्ड चढाएर हार्दिक श्रद्धासुमन अर्पण गर्ने कार्य श्राद्ध हो। श्राद्ध वर्षको दुईपटक गरिन्छ। एउटा आफ्ना पितृको स्वर्गारोहण तिथि र अर...
फुपू सुनाउँदै जानुहुन्थ्यो– ‘सात दिन अगाडिदेखि घाँस काटेर खात लगाएर आएकी छु, पञ्चमीको भोलिपल्टसम्म जति खुवाए पनि पुग्छ, वस्तुभाउलाई। पानी बोकेर गोठका गाग्री ताउलो समेत भरिदिएकी छु, कसैले कुँडो पकाएर ख...
ऋग्वेदमा उल्लिखित उक्त पंक्तिले बताउँछन् कि जुवा नखेल, खेती गरर सम्मान साथ धन कमाऊ, कृषिले नै सम्पत्तिर मेधा प्रदान गर्दछ। कृषि नै मानव जीवनको आधार हो।
अरू केही चाहिँदैन। यही श्वासप्रति जाग, बसेर जाग, उठेर जाग, हिँड्दा जाग, सुत्दा, उठ्दा हरपल श्वासप्रति जागृत बन। यो त बिरामीभन्दा बिरामी व्यक्तिले पनि गर्न सक्छ। जो अस्पतालमा भर्ना भएको हुन्छ, उसलाई पन...