फेवाताल संरक्षणका लागि तालको साँध छुट्याउने गरि केहीदिन अघि ताल किनारमा पिल्लर गाड्न थालियो। वर्षायाममा तालको पानीको बढेको सतह (हाइफ्लड) लाई आधार मान्दै तालघरको सिमानामा पिल्लर गाड्न थालिएको थियो।
लमजुङ प्रदेश अस्पतालले दिएको औषधिका कारण एक बिरामीको स्वास्थ्य अवस्था गम्भीर बनेको भन्दै सामाजिक सञ्जालमा भाइरल बनेको भिडियो प्रकरणमा अस्पतालले उपचारमा कुनै त्रुटि नभएको, तर बिरामीमा अत्यन्तै दुर्लभ ‘...
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले गण्डकी प्रदेश सरकारलाई ‘राइड शेयरिङ’ सम्बन्धी नियमावलीमा उल्लेखित प्रावधानको कार्यान्वयन हाललाई स्थगन गर्न मंगलबार पत्राचार गरेको छ।
यातायात व्यावसायीको आन्दोलनका कारण सार्वजनिक सवारी संचालन नभएपछि पोखरामा रोकिएका विदेशी र आन्तरिक पाहुनालाई प्रहरीले स्कर्टिङ गरेर गन्तव्यका लागि पठाएको छ।
राजसंस्था र हिन्दु राज्य पुनर्स्थापनाको माग गर्दै आज (आइतबार) काठमाडौंमा प्रदर्शनमा उत्रिएका राजावादीहरूले आफ्ना नेता तथा कार्यकर्ता पक्राउ परेपछि धर्ना सुरु गरेका छन्।
राजसंस्था पुनर्स्थापनाको माग गर्दै आइतबार जारी प्रदर्शनले उग्र रुप लिँदा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ। स्थितिलाई नियन्त्रणमा लिने क्रममा राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापासहि...