मादक पदार्थ सेवनपछि भएको विवादमा कुटपिटबाट गम्भीर घाइते भएका ३२ वर्षीय प्रकाश पौडेलको उपचारका क्रममा मृत्यु भएको हो। प्रहरीले हत्यामा संलग्न दुई जनालाई पक्राउ गरेको छ।
कपिलवस्तुको बिजयनगर गाउँपालिकामा बुधबार साँझ चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ। भैँसी चराउन गएकी स्थानीय ४५ वर्षीया जन्ममति यादवको चट्याङको चपेटमा परी ज्यान गएको हो।
गृहमन्त्री रमेश लेखक र उनको सचिवालय, गृह सचिव गोकर्णमणी दवाडी, प्रशासन महाशाखा प्रमुख छवि रिजाल लगायतको विषयमा प्रश्न उठिरहेको बेला भट्टराईलाई पाँचौ पटक बयानका लागि अख्तियार बोलाएको हो ।
मधेस प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि ४७ अर्ब रुपैयाँभन्दा बढीको बजेट आज प्रदेशसभामा प्रस्तुत गर्दैछ। अर्थमन्त्री सुनिलकुमार यादवले अपराह्न ४ बजे बस्ने प्रदेशसभा बैठकमा बजेट पेस गर्ने...