नागरिक संवाददाता नागरिक संवाददाता
भ्रष्टाचारको मुद्दा अध्यक्ष नेपालमाथि षडयन्त्रः नेकपा एस
राजनीति
Clock १३ असार २०८२ | १ मिनेट पाठ
भ्रष्टाचारको मुद्दा अध्यक्ष नेपालमाथि षडयन्त्रः नेकपा एस
राजनीतिक प्रतिशोधका साथ लगाइएको मुद्दा भएकाले सफाइ पाउने विश्वास उनले गरे ।
Whatsapp
भण्डारीलाई पार्टी राजनीतिमा आउन एमाले कार्यकर्ताकाे निम्ताे !
राजनीति
Clock १३ असार २०८२ | ३ मिनेट पाठ
भण्डारीलाई पार्टी राजनीतिमा आउन एमाले कार्यकर्ताकाे निम्ताे !
एमालेको राजनीतिमा सक्रिय हुने चर्चाकोबीच भण्डारीलाई पार्टी राजनीतिमा आमन्त्रण गरेको सङ्केत सहितको पोष्टर सार्वजनिक भएको हो ।
Whatsapp
प्रधानमन्त्रीको ओलीको उपस्थितिमा विद्याको राजनीतिक सम्बोधन
राजनीति
Clock १३ असार २०८२ | २ मिनेट पाठ
प्रधानमन्त्रीको ओलीको उपस्थितिमा विद्याको राजनीतिक सम्बोधन
एमाले विधानबाट केही समयका लागि निलम्बन गरिएको ७० वर्षे उमेर हदको व्यवस्था कायम गराउन नेताहरूले जोडबल गरिरहेका छन् ।
Whatsapp
पर्साबाट करिब सवा तीन क्विन्टल चरेससहित एक पक्राउ
अपराध
Clock १२ असार २०८२ | १ मिनेट पाठ
पर्साबाट करिब सवा तीन क्विन्टल चरेससहित एक पक्राउ
पर्साको वीरगन्ज २१ परवानिपुरबाट प्रहरीले तीन क्विन्टल १७ किलो ५ सय ग्राम प्रतिबन्धित लागू औषध चरेससहित ट्रक र चालकलाई नियन्त्रणमा लिएको हो ।
Whatsapp
सर्वोच्चका प्रस्तावित न्यायाधीशमाथि पाँच उजुरी
समाज
Clock ११ असार २०८२ | १ मिनेट पाठ
सर्वोच्चका प्रस्तावित न्यायाधीशमाथि पाँच उजुरी
सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीश र न्याय परिषद्का सदस्यमाथि संसदीय सुनुवाइ समितिले उजुरी आह्वान गरेको समय सकिएको छ।
Whatsapp
मुख्यमन्त्री सिंहको छड्के: अवैध कर असुल्ने तीन रंगेहात पक्राउ
राजनीति
Clock ०९ असार २०८२ | १ मिनेट पाठ
मुख्यमन्त्री सिंहको छड्के: अवैध कर असुल्ने तीन रंगेहात पक्राउ
मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले पर्साको एक सडक खण्डमा आकस्मिक अनुगमन गरी अवैध रूपमा कर असुलिरहेका तीन जनालाई रंगेहात पक्राउ गराएका छन्।
Whatsapp
कांग्रेसले भन्यो- लुम्बिनीमा मन्त्री फिर्ता बोलाउने हल्ला भ्रमपूर्ण
राजनीति
Clock ०९ असार २०८२ | १ मिनेट पाठ
कांग्रेसले भन्यो- लुम्बिनीमा मन्त्री फिर्ता बोलाउने हल्ला भ्रमपूर्ण
नेपाली कांग्रेसले लुम्बिनी प्रदेश सरकारबाट आफ्ना मन्त्रीहरू फिर्ता बोलाउन लागेको भन्ने हल्लाको खण्डन गरेको छ।
Whatsapp
कोशीको पानी झापा पुर्‍याउन सांसद् विश्वकर्माको माग
राजनीति
Clock ०९ असार २०८२ | १ मिनेट पाठ
कोशीको पानी झापा पुर्‍याउन सांसद् विश्वकर्माको माग
सोमबारको प्रदेशसभा बैठकको शून्य समयमा सांसद् गोपालबहादुर विश्वकर्माले कोशीको पानी नहर बनाएर झापा पुर्‍याउन प्रदेश सरकारसँग माग गरेका हुन्।
Whatsapp
आर्थिक अभाव हुँदा रोमानियामै रोकियो विश्वकर्माको शव
समाज
Clock ०९ असार २०८२ | १ मिनेट पाठ
आर्थिक अभाव हुँदा रोमानियामै रोकियो विश्वकर्माको शव
बि.स २०७९ फागुन १० गते रोमानिया पुगेका विश्वकर्माको स्थानीय अस्पतालमा उपचारपछि कोठामा आराम गरेको अवस्थामा मृत्यु भएको त्यहाँबाट रुबिन तामाङले बताए ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस