पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ७३ वर्षीय हरि बहादुर वाइवा, ४८ वर्षीय बद्धि बहादुर पाख्रिन, ३४ वर्षीय अरूण गोले र १९ वर्षीय राजेन्द्र लामा रहेका छन् ।
बिहानदेखि बेलुकासम्म ठेकी बेच्दै हिँड्ने उनीहरूको दैनिकी हो। ‘आम्दानीको अरु स्रोत छैन, यही ठेकी बेचेर घर खर्च र बालबालिकाको पढाइ, पोसाक जुटाउनुपर्छ,’ जितबहादुरकी ५५ वर्षीया श्रीमती गोरीमाया चेपाङले भन...