सुर्खेतको गुर्भाकोट नगरपालिकामा जङ्गली च्याउ खाँदा एकै परिवारका पाँच जना बिरामी परेका छन्।
उनीहरूलाई उपचारका लागि मेहलकुना अस्पतालमा भर्ना गरिएको छ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार, गुर्भाकोट नगरपालिका–१०, डाँफे बस्ने एकै परिवारका ५ जनाले नाम नखुलेको जङ्गली च्याउ खाएपछि बिरामी परेका हुन्।
प्रहरी प्रवक्ता मोहनजंग बुढथापाका अनुसार, बिरामी पर्नेहरूमा ५४ वर्षीया भिमसरा खत्री, २८ वर्षीया शुसिला श्रीष, २७ वर्षीया जानकी पौडेल, २८ वर्षीया तारा खत्री र १३ वर्षीया शिरिष खत्री रहेका छन्।