आज पनि राजकीय प्रतिनिधिमण्डलको यात्रा र परिवारको तीर्थयात्रामा तयारीको स्तर फरक हुन्छ। दुवैमा यात्राको उद्देश्य, प्रस्थानको समय र बाटोको विचार भने उत्तिकै सान्दर्भिक हुन्छ।
प्रधानमन्त्रीको मुक्तिनाथ यात्रारम्भ अनुराधा, अमेरिका प्रस्थान श्रवण तथा प्रस्तावित भारत भ्रमण अश्विनी नक्षत्रमा परेको देखिन्छ। यहाँ दर्शन वा गन्तव्यमा पुगेको समय नभई निवासबाट यात्रारम्भ गरेको समय विच...
राष्ट्रको प्रतिनिधित्व गर्दै गरिने महत्त्वपूर्ण विदेशयात्रामा तिथि, बार, नक्षत्र, योग, चन्द्रबल र प्रस्थानलग्नको विचार कत्तिको गरिन्छ? प्राचीन ज्योतिषग्रन्थहरूको अध्ययन गर्दा राजकी...