रेबेकाको छोरालाई राति थुतेर लगियो। उनी अझै पनि आफ्नो छोरो फर्काउने आशामा छिन्। रेबेकाको छोरो १० वर्षको भइसकेको छ। उनीसँग नरहेको उनको छोरा उनी बसोबास गर्ने नैरोबीमा नै पनि हुनसक्छ वा अन्यत्र कतै।
उत्तरी इथियोपियाको टीग्रे क्षेत्रमा बढ्दो द्वन्द्वका माझ 'सम्भवतः सयौँ गैरसैनिकहरूको आमहत्या' भएको एउटा अन्तर्राष्ट्रिय मानवाधिकारवादी संस्था एम्नेस्टी इन्टरन्याश्नलले जनाएको छ।
राष्ट्रपतीय पदका लागि भएको निर्वाचनमा झिनो अन्तरका साथ जो बाइडन अघि देखिएको जोर्जिया राज्यमा हातैले पुनः मत गणना गरिने भएको छ। त्यहाँ अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र राष्ट्रपति-निर्वाचित बाइडनबीच क...
दीर्घ कोभिडको यकिन लक्षण प्रत्येक बिरामीमा फरक(फरक पाइन्छ तर एउटा साझा लक्षण भने निरन्तरको थकान हो। ४८ वर्षीया बोर्नलाई मार्च महिनामा ज्वरो र खोकी आयो। सास फेर्न पनि गाह्रो भएपछि स्वास्थ्यकर्मीले अक्स...
ब्रिटेनमा वैज्ञानिकहरूले भिटामिन 'डी'ले कोभिड-१९ सँग लड्ने प्रतिरोधी क्षमता बढाउँछ कि भनेर जाँच्न परीक्षणमा सहभागी हुन चाहने स्वयंसेवीहरूको खोजी गरिरहेका छन्।