७८ वर्षका जो बाइडेन अमेरिकाको सबैभन्दा बुढा राष्ट्रपति हुन्। यस्तो अवस्थामा उनको प्रशासनलाई बाइडेनलाई कारेना संक्रमणबाट बचाउनु एउटा ठूलो चुनौती भएको छ। जस कारण ह्वाइट हाउसमा धेरै नियमहरू परिवर्तन गरिए...
भारतीय एक स्वास्थ्य अधिकारीका अनुसार काेराेना खोप लगाए पछि एक व्यक्तिलाई हल्का दुखाइ, चक्कर, पसिना, शरीरमा भारीपन, रातो रंगको दाग, र हल्का ज्वरो आएको महशुस हुन सक्छ।यो चिन्ताको विषय होइन। किनकि कुनै प...
चीनबाट उत्पन्न भएको कोरोना भाइरस संक्रमणको कारण ज्यान गुमाउने एक जना व्यक्तिका छोराले विश्वव्यापी महामारी भाइरसको अस्तित्व पत्ता लगाउन चीनको वुहान शहर पुगेका डब्लुएचओ (विश्व स्वास्थ्य संगठन) टोलीलाई भ...
बेलायतमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या एक लाख भन्दा बढी पुगेको बताइएको छ।राष्ट्रिय तथ्याङ्क कार्यालयका अनुसार १ लाख चार हजार मानिसको मृत्यु भएको छ। बेलायतको डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसल...
अब भने कमेडियन कपिल शर्माको कमेडी शो ‘द कपिल शर्मा शो’ को यो सिजन चाँडै नै ‘अफ एयर’ हुँदैछ। शो समूहले यो विषयमा चाँडै नै आधिकारिक घोषणा गर्ने भएका छन्।
विगत २४ घण्टाको अवधिमा भारतमा १४ हजार ८ सय ४९ नयाँ सङ्क्रमित फेला परेपछि कोरोना सङ्क्रमितको सङ्ख्या एक करोड छ लाख ५४ हजार ५ सय ३३ पुगेकोे केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले आइतबार जनाएक...
झन्डै नौ दशक पछि अर्को डेमोक्र्याटिक राष्ट्रपति जो बाइडेनले व्हाइट हाउसको नेतृत्व लिएका छन्। उनका सल्लाहकारहरू भन्छन, 'बाइडेनकोे पहिलो प्राथमिकता महामारी नियन्त्रणमा हुनेछ। आर्थिक अवस्था सुधार गर्नु प...