भारतको उत्तराखण्डमा आज एक १९ वर्षीया किशोरी एक दिनको लागी मुख्यमन्त्री बन्ने भएकी छिन्। हरिद्वार जिल्लाको दौलतपुर गाउँकी सृष्टि गोस्वामीलाई उत्तराखण्ड सरकारले नै एक दिनको मुख्यमन्त्री बनाउन लागेको हो।
अमेरिकाको ४६औं राष्ट्रपतिमा निर्वाचित जोसेफ रोबिनेट बाइडेन जुनियरले बुधबारदेखि जिम्मेवारी सम्हालेका छन्। गत नोभेम्बर ३ मा सम्पन्न निर्वाचनबाट राष्ट्रपतिमा विजयी उनले बुधबार सपथ ग्रहण गरेका हुन्। सपथ ग...
मंगलबार ६८ वर्षीय रूसी राष्ट्रपति भ्लादिमिर पुटिन राजधानी मास्कोको नजिक शून्य १४ डिग्री सेल्सियसमा एउटा क्रस आकारको पुलमा डुबेका थिए। पुटिन आइस जमेको पानीमा डुबेको तस्वीर आधिकारिक ट्विटर ह्यान्डलबाट प...
भारतमा कोरोना खोप सुरु भएको तीन दिन भइसक्यो। भारतको स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म ३ लाख ८१ हजार भन्दा बढी मानिसहरूलाई कोरोना खोप लगाइएको छ। यसैबीच अहिलेसम्म ५८० जना व्यक्तिलाई खोप लगाएपछि प्रत...
सुरत भन्ने स्थानको कोसम्बा क्षेत्रमा सडकमा सुतिरहेका मजदुरहरुमाथि ट्रक अनियन्त्रित भइ २० जनालाई कुल्चेको छ। ३ नवजात शिशुसहित १५ जनाको मृत्यु भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन्।
कोरोना भाइरस महामारीविरुद्ध बनेको खोप गरिब देशहरुमा भइरहेको अभाव सबैभन्दा ठूलो खतरा आउन सक्ने भन्दै यसले माहामरीको अन्त्य हुन नसक्ने विश्व स्वास्थ्य संगठनले चेतावनी दिएको छ।
नवनिर्वाचित अमेरिकी राष्ट्रपति जो बाइडेन र नवनिर्वाचित उप राष्ट्रपति कमला ह्यारिस बुधवार शपथ लिँदै छन्। शपथ ग्रहण समारोहमा ट्रम्प समर्थकहरूले हिंसा गर्ने सम्भावना रहेका कारण वाशिंगटन डीसीमा लकडाउन घोष...
खोप अभियानको पहिलो दिनमानै दिल्लीमा ५२ रभारतको पश्चिमी राज्य महाराष्ट्रमा १४ जनाको स्वास्थ्यमा समस्या देखिएको हो। खोपले एक जना भने अझै गम्भीर अवस्थामा रहेका छन्।
विगत २४ घण्टाको अवधिमा भारतमा १५ हजार १४४ नयाँ सङ्क्रमित फेला परेपछि कोरोना सङ्क्रमितको सङ्ख्या एक करोड ५ लाख ५७ हजार ९८५ पुगेकोे केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ।