कोरोना विरुद्धको खोप लगाएपछि मानिसहरुमा यी विभिन्न क्षणहरु देखा पर्न सक्छन्। ती लक्षण सामन्य भएको र नडराउन स्वास्थ्य अधीकारीहरुले सुझाव दिएका छन्। भारतीय एक स्वास्थ्य अधिकारीका अनुसार खोप लगाए पछि एक व्यक्तिलाई हल्का दुखाइ, चक्कर, पसिना, शरीरमा भारीपन, रातो रंगको दाग, र हल्का ज्वरो आएको महशुस हुन सक्छ।यो चिन्ताको विषय होइन। किनकि कुनै पनि खोप लगाए पछि यी सातवटा लक्षणहरू हुनु सामान्य मानिन्छ।
भारतमा हालसम्म केहि स्वास्थ्यकर्मीहरूमा खोपको साइड इफेक्ट देखिएका छन्।उनीहरुलाई समयमै उपचार गरेर खोपको साइड इफेक्टबाट बचाईएको थियो। अधिकारीका अनुसार यस किसिमका साइड इफेक्टहरू हुनु सामान्य कुरा हो। त्यसकारण खोप लगाउनको लागी नडराउन अपिल गरिएको छ।
-कस्तो व्यक्तिले कुनै पनि समय खोप लगाउन सक्छन?
यदि कुनै व्यक्तिमा कुनै प्रकारको रोग छैन र पूरै स्वस्थ छ भने उसलाई कुनै इफेक्टहरु देखिदैन। कम्तीमा कोरोना रिपोर्ट नेगेटिभ आएको दुई हप्ता भएको हुनुपर्छ। १८ बर्ष भन्दा माथिका मानिसहरुले सजिलै लगाउन सक्नेछन्।
-कस्तो व्यक्तिहरूले खोप लगाउनु हुँदैन
यदि तपाईंलाई एलर्जी छ वा कुनै खास औषधी प्रयोग गरिरहेका छन् त्यस्ता व्यक्तिहरुले खोप लगाउन हुँदैन। ज्वरो आएको छ वा रक्तस्रावबाट पीडित हुनुहुन्छ भनेपनि खोप लगाउनु असुरक्षित मानिन्छ।
मधुमेह छ वा ब्लड थिनरको प्रयोग गरिरहेका व्यक्तिले पनि खोप लगाउनु हुँदैन। यदि तपाई प्रतिरोध क्षमताको लागि कुनै औषधि लिईरहनु भएको छ भनेपनि खोप लगाउनु उचित हुँदैन। गर्भवती महिला र स्तनपान गराइरहेका महिलाहरूले खोप लगाउनु हुँदैन। यदि तपाईं गम्भीर रोगसंग संघर्ष गर्दै हुनुहुन्छ जस्तै क्यान्सर, एचआईभी र मुटु रोग भने यस्ता बिरामीले खोप लगाउनु हुँदैन।
-खोपका साइड इफेक्टहरू देखिए भने के गर्ने?
तुरुन्त तपाईको कार्डमा दिईएको हेल्पलाइन नम्बर वा खोप अधिकारीसँग सम्पर्क राख्नुहोस्। तुरुन्तै नजिकको अस्पतालमा जानुहोस् र डाक्टरको सल्लाह साथै उपचार लिनुहोस्। ज्वरो वा दुखाइ छ भने डाक्टरको सल्लाह पछि प्यारासिटामोल लिनुहोस्। एलर्जी भयो भने एन्टिसेप्टिक औषधि लिनुहोस्, तर डाक्टरको सल्लाह पछि मात्रै।