'नयाँ सरकार र उनीहरुको शासनकालमा महिलाको हक अधिकार, स्वतन्त्रता, सहभागीता र समावेशीताको विषय अझै पनि अनिश्चित र अन्यौलपूर्ण रहेकाले त्यसतर्फ हामीले ध्यानाकर्षण गराएका हौँ,' एक महिला अधिकारकर्मीले भनिन...
अगस्तमा अमेरिकी सेना स्वदेश फिर्ता भएसँगै अफगानिस्थानमा तालिबानले सत्ता नियन्त्रणमा लियो। यसको केही दिनमा नै आफ्नो सरकार घोषणागरी सत्ता सञ्चालन गर्दै आएको छ।
इटालीको मिलान क्षेत्रमा आइतबार भएको एक सानो विमान दुर्घटनामा परेर आठ जनाको ज्यान गएको छ। सो विमान निजी र सानो रहेको थियो। सो विमान मिलान क्षेत्रको एक बस्तीमा खसेको थियो।
सामाजिक रूपमा रूढीवादी संस्कृति, साना फ्ल्याट, संयुक्त परिवार, महँगा होटल तथा रिसाहा होटल मालिकका कारण यस्ता जोडी जाने ठाउँ त्यति हुँदैनन्। तर, यो स्थितिमा परिवर्तन देखिँदैछ।
एक स्थानीय पसल वजीर अहमद सेद्दीकीले एसोसिएटेड प्रेस न्यूज एजेन्सीलाई भनेका छन, तालिबानले एक व्यवसायी र उनको छोराको अपहरण भएको थाहा पाएसँगै छुटाउने क्रममा भएको दोहोरो झडपमा उनीहरु मारिएका थिए। यद्यपि उ...