ड्रग्स पार्टी केसको सिलसिलामा आज एनसिबी टीमले शाहरुख खानको घर 'मन्नत'मा छापा मार्ने तयारी गरेको छ। वास्तवमा यदि कोही आरोपी पक्राउ पर्यो भने उसको घरमा पनि खोजतलास गर्ने कानूनी प्रावधान रहेको भारतीय सन्चार माध्यमहरुले जनाएका छन्। यसैको आधारमा एनसिबीले शाहरुखको घरमा छापा मार्न सक्ने सम्भावना देखिएको छ।
यस्तै, आर्यन खानलाई पनि आज जमानत पाउने सम्भावना निक्कै कम भएको बताइएको छ। आर्यनविरुद्ध एनसिबीले अन्य प्रमाण पनि फेला पारेको छ। जसका कारण उनलाई पक्राउ गरि हिरासतमा राख्न सक्ने पनि सम्भावना देखिएको छ। एनसिबीले आज अदालतमा आर्यनसँगै पक्राउ परेका अरबाज मर्चेंट र मुनमुन धमीचालाई पनि हिरासतमा राख्न माग गरेको छ।
आज आर्यन खानका वकील सतीश मानशिंदे मुम्बईस्थित सेशंस कोर्टमा उनको जमानतका लागि निवेदन दायर गर्ने छन्।