अखिल नेपाल सरकारी अस्थायी, करार तथा ज्यालादारी कर्मचारी श्रमिक संघ गण्डकी प्रदेशले सामाजिक सुरक्षा कोषमा आफूहरूलाई सहभागी गराउन माग गरेको छ। संघले आइतबार मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई ज्ञापनपत्र...
पोखरादेखि पर्यटकीय र ऐतिहासिक गाउँ सिक्लेस जोड्ने सडक अन्तर्गत पोखरा महानगरपालिका–१३ र मादी गाउँपालिका–५ को सिढिंकोमुख गारकाटेस्थित बिजयपुर खोलामा मोटरेबल पुल बनेको हो ।
गत चैत ११ गते लकडाउन सुरु भएयता ती होम स्टे बन्द छन्।जिल्लाका ४९ वटै होमस्टे मंगलबारदेखि खुल्ने आन्तरिक पर्यटन पुनरुत्थान समिति स्याङ्जा र होमस्टे एसोसियसन नेपाल, स्याङ्जाले आइतबार पोखरामा पत्रकार सम्...
कोरोनाको विश्वव्यापी महामारीले आक्रान्त समयमा ‘विश्वका लागि प्रार्थना’ गरौ भन्ने सन्देश दिन विद्यार्थीले एक्रेलिक, क्रेपर्स र पानी रङको माध्यमबाट आफ्ना अभिव्यक्ति दिएका छन् ।
कास्कीको मादी गाउँपालिकाको केन्द्र षणयन्त्रपूर्वक बेतेनीमा सार्ने निर्णय भएको भन्दै असन्तुष्ट पक्षले मादी गाउँपालिकाको कार्यालयमा तालाबन्दी गरेका छन् ।
कास्कीको मादी गाउँपालिकाको केन्द्र वेत्यानीमा सार्न प्रदेश सरकारले संघीय सरकारलाई सिफारिस गरेको छ । गण्डकी प्रदेश सरकार मन्त्रिपरिषद्को बैठकले मादी गाउँपालिकाको गाउँसभाले पहिलो विकल्पका रूपमा अघि सारे...