पोखरा अन्तर्राष्ट्रिय म्याराथन प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । भूतपूर्व खेलाडी मञ्च नेपालको आयोजनामा आगामि शनिबार पोखरामा हुने प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको हो ।
पोखरा र सिक्लेस सडकखण्डअन्तर्गत पर्ने विजयपुर खोलामा पुल बनेको छ। पोखरादेखि पर्यटकीय र ऐतिहासिक गाउँ सिक्लेस पुग्ने सडकखण्डअन्तर्गत पर्ने पोखरा महानगरपालिका–१३ र मादी गाउँपालिका–५ को सिमानामा पर्ने सि...